• उपनिर्वाचन मत परिणाम: माङसेबुङमा स्वतन्त्र उम्मेद्वार थेगिम पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो

    इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत परिणाम अनुसार माङ्सेबुङ गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम (मुडा)ले सबैभन्दा बढी मत पाएका छन् । उनले २ हजार ६ सय ३९ मत पाए । गाउँपालिकाको मत परिणाम अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले २ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । उ...

  • उपनिर्वाचन इलाममा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम निरन्तर तेस्रो स्थान कायम गर्दै

    इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना जारी छ । अहिलेसम्मको मत परिणामलाई हेर्दा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो स्वतन्त्र डकेन्द्रसिंह थेगिम तेस्रो र चौथो स्थानमा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) रहेका छन् । इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको चुलाचुली र...

  • इलामको उपनिर्वाचनमा दुई गाउँपालिकाको मत परिणाममा एमालेको अग्रता कायमै

    इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको चुलाचुली र फाकफोकथुम गाउँपालिकाको मत गणना सकिएको छ । मत गणनाको अन्तिम नतिजा अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले अग्रता कायमै छ । उनले ८ हजार ८ सय ९८ मतका पहिलो स्थानमा छन् । उनलाई पछ्याउँदै नेपाली कांग्रेस (रुख) का डम्बरबहादुर खड्काले ६ हजा...

  • उपनिर्वाचनको फाकफोकथुम मतगणना सकिदा कसको कति सम्पुर्ण मत परिणाम !

    इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको फाकफोकथुम गाउँपालिकाको मत गणना सकिएको छ । फाकफोकथुम गाउँपालिका गणना सकिदा स्वतन्त्र योगेन्द्र गुरुले (कैची)ले १ मत पाउँदा मनोज निरौला (माछा) ले खाता खोल्न सकेका छैनन । गाउँपालिकाको अन्तिम नतिजा अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले अग्रता देखि...

  • पहिलो चरणको मत परिणाम घोषणा कुन उम्मेद्वारको मत कति परिणाम सहित !

    इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको पहिलो चरणको मत गणना सार्वजनिक भएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरुवात भएको पहिलो चरणको मत गणना निर्वाचन कार्यालयले सार्वजनिक गरेको हो । अहिले मत गणना स्थलमा मत गणना जारी छ । पहिलो मत गणना सार्जनिक हुँदा १ राजनीतिक दल र २ स्वतन्त्रले कु...

  • मंगलबार आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदै

    कतारी अमिरको मङ्गलवारबाट सुरु हुने भ्रमणमा नेपालले आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने अधिकारवादी संस्थाहरूले बताइरहँदा अधिकारीहरूले श्रम सम्झौताको नवीकरण भ्रमणको एउटा प्रमुख एजेन्डा रहेको अधिकारीहरूले बताएका छन् । कतारमा करिब पाँच लाख नेपाली श्रमिक रहको बताइन्छ र मध्यपूर्वको उक्त देशले सन् २०२...

  • सूर्योदयमा सूचिकृत मेलमिलापकर्ताको पुनर्ताजकी तालिम सम्पन्न

    फिक्कल: मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सूर्योदय नगरपालिकामा मेलमिलापकर्ताको पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ । दुई चरणमा गरे ६ दिन तालिम सञ्चालन भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको १, २, ११, १२, १३, १४, ४, १० र ९ वडाका ६५ बढी सूचिकृत मेलमिलापकर्ताको सहभागिता रहेको तालिममा विवाद व्यवस...

  • निर्वाचन आचारसंहिता लागु के के गर्न हुन्छ के के गर्न हुदैन

    इलाम: वैशाख १५ गते हुने उपनिर्वाचनमा जिल्ला भर आचारसंहिता बिहिबार देखि लागु भएको छ । निर्वाचन आचारसंहिता वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१)मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, ...

  • नगरपालिकाले दियो आप्रवासी बहुद्देसीय सहकारी संस्थालाई एक लाख बराबरको सामग्री 

    फिक्कलः सूर्योदय नगरपालिकाले वडा नम्बर १४ लक्ष्मिपुरमा रहेको आप्रवासी बहुद्देसीय सहकारी संस्थालाई एक लाख बराबरको कार्यालय सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको श्रम तथा रोजगार प्रवद्र्वन शाखा अन्तर्गत बैदेशिक रोजगारबाट फर्किएको व्यक्तिहरूको पुनएकीकरण कार्यक्रम (रेमी) द्वारा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ...

  • इलाम उपनिर्वाचनका उम्मेद्वारले पाए चुनाव चिन्ह, स्वतन्त्र उम्मेद्वार कसको के चिन्ह

    इलामः इलाम-२ को उपनिर्वाचनमा ७ स्वतन्त्र सहित १९ जना चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन् । उम्मेद्वाहरूले मंगलबार आजै चुनाव चिन्ह समेत पाएका छन् । मुख्य मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता गरेका २० मध्ये स्वतन्त्र उम्मेद्वार इलाम नगरपालिका-११ का केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेपछि १९ जनाक...