इलामः उपनिर्वाचन उम्मेद्वारले मंगलबार (आज) निर्वाचन चिन्ह पाउने छन् । निर्वाचन कार्यालयको कार्यतालिका अनुसार ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने छ । चिन्ह प्रदान गर्न दिउँसो ३ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ । शनिबार उपनिर्वाचन हुने इलाम-२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्त...
समाचार
-
-
मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ, मिनिट्रकबाट गाँजा बरामद
मोरङः झापाको बिर्तामोड नगरपालिका डाँडागाँउ-८ स्थितबाट चोरीको मोटरसाईकल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा भद्रपुर नगरपालिका-९ का १९ बर्षीय हरी गुरुङलाई मोटरसाईकल...
-
उपनिर्वाचनमा ७९ मतदान स्थलमा १ सय ४९ मतदान केन्द्र
इलाम: इलाम २ प्रतिनीधिसभा उपनिर्वाचनका लागि ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाताले मतदान गर्न पाउँने निर्वाचन आयोगले जनाएको छ । तोकिएको मतदान केन्द्रमा बैशाख १४ गते १८ वर्ष उमेर पूरा भएका सबै मतदाताले मतदान गर्न पाउने जनाइएको छ । यो व्यवस्था अहिलेसम्मक...
-
इलाम २ उपनिर्वाचनका लागि ८ स्वतन्त्र सहित २० जनाको उम्मेद्वारी दर्ता
इलामः इलाम २ को प्रतिनिधि सभाको उपनिर्वाचनका लागि ८ स्वतन्त्र सहित २० जनाले उम्मेद्वारी दर्ता गरेका छन् । आउँदो वैशाख १५ गते हुने निर्वाचनमा भाग लिन उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेद्वारी दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका तर्फबाट डम्बरबहादुर खड्का, नेकपा एमालेबाट सुहाङ ने...
-
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
इलामः निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले सबै पक्षले निर्वाचन सम्पन्न सहयोग गर्नु पर्ने बताइन् । उनले इलाम २ मा हुन लागेको उपनिर्वाचनको मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै निर्वाचन सफल बनाउँन सबैले सहयोग गर्न आग्रह समेत गरिन् । आयुक्त तुलाधरले निर्वाचन सफल बनाउन बिशेषत राजनीतिक दल, सुरक्षा निकाय, सञ...
-
पहिचान पक्षधरको माङ्सेबुङमा चुनावीसभा, साथ दिन आए मेयर साम्पाङ !
माङसेबुङः इलामको माङ्सेबुङमा स्वतन्त्र पहिचानवादीको पहिलो चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभाका बत्ताहरुले पहिचान र अस्तित्व रक्षा गर्न पहिचान पक्षधरको साझा उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई जिताउँन आग्रह गरे । निर्वाचन चुनाव प्रचारप्रसार समिति माङसेबुङले गरेको सभामा बोल्दै एकला जातीय ढंगले चलिरहेको शासन विरुद...
-
अझै टुङ्गो लागेन नेपाली काङ्ग्रेसको उपनिर्वाचनको उम्मेदवार !
काठमाडौँः नेपाली काँग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । आउँदो वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न आज बैठक बसेपनि उम्मेदवार चयन गर्न नसकेको हो । पार्टीका सूचना, सञ्चार तथ...
-
आदर्श माविमा फागुन २६ गते पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान हुँदै
इलाम: इलामको आदर्श माध्यमिक विद्यालयले आउँदो फागुन २६ गते पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पुनर्मिलन कार्यक्रममा पूर्व विद्यार्थी र विद्यालयको विषयमा विभिन्न निर्णय तथा सहकार्यको विषयमा छलफल हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कार्यक्रममा पुर्व विद्यार्थी समाज आदर्श म...
-
‘न्यायको पहुँच विस्तारमा स्थानीय सरकार गम्भिर छ’
बाघखोर भञ्ज्याङ: खोटाङ बराहपोखरीमा भएको एक कार्यक्रमका बक्त्ताले नागरिकको न्यायको पहुँच विस्तारमा स्थानीय सरकार गम्भिर भएको बताएका छन् । उनिहरुले मेलमिलाप सम्बन्धी आधारभूत तालिम समापन समारोहमा बुधबार मेलमिलापकर्ताका लागि आधारभूत संरचनाको व्यवस्थापनमा जोड दिए । स्थानीय नागरिकको न्यायमा पहुँच पुर्याउन स्थानीय ...
-
प्रथम ओएशिस महिला गोल्ड कपको उद्घाटन खेलमा मानेभन्ज्याङ र दीपेन्द्र शिखर विजयी
इलाम: प्रथम ओएसिस महिला गोल्ड कपको बिहिबार भएको उद्घघाटन खेलमा भारत दार्जीलिङको मानेभन्ज्याङ फूटबल क्लब सेमी फइनलमा प्रवेश गरेको छ । आयोजक क्लब ओएसिसलाई एक गोलका विरुद्ध तीन गोल गर्दै मानेभन्ज्याङले अघिल्लो चरणमा प्रवेश गरेको हो । उद्घाटन खेलमा मानेभन्ज्याङका खेलाडि सुस्मिता लेप्चाले चौथो मिनेटमा पहिलो गो...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 144
- Next Page »














