इलामः कोशी प्रदेशको खारेज गरेर किरात प्रदेश घोषणा हुँनु पर्ने माग गर्दै किरात मोर्चाले फागुन २६ गते प्रदेश भरी आम हड्तालको आव्हान गरेको छ । किरात मोर्चाका केन्द्रीय अध्यक्ष मिसेकहाङ किरातले फागुन २२ गते विज्ञप्ती मार्फत प्रदेश हडतालको आव्हान गरेका छन् । विज्ञप्तीमा बजार, यातायातका साधन, शैक्षिक संस्था लगायतका...
समाचार
-
-
कोशीमा उर्लेको पहिचान
पुर्खाले रोपेको तिमी फुल्दो हाँगा तिमी आफ्नै घरमा आफैं बास नमाग - भूपाल राई ‘पहिचान र अधिकार खोलानालाले मागेको थिएन; आदिम कालदेखि बसोबास गर्ने, खोलानालालाई संरक्षण गर्नेहरूले पहिचान मागेका थिए; संघीयता मागेका थिए; समानता मागेका थिए; समान हैसियत मागेका थिए ।’ कोशीजस्ता नदीनालाको संरक्षण गर्दै आएका व्यक्ति र स...
-
स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै प्रश्नपत्र नेपाली माध्यममा छपाई गर्न अखिल क्रान्तिकारीकाे माग
काठमाडौः नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्नातकदेखि स्नातकोत्तर तहसम्मका प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष उसले प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रच...
-
राेङ गाउँपालिकाको १० सहिदका परिवारलाई माओवादीको सम्मान
रोङः इलामको रोङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले गाउपालिका को १० जना सहिदको परिवारलाई सम्मान गरेको छ । माओबादीको सहिद सप्ताह अन्तरगत आइतबार रोङ गाउपालिका ३ को कुटिडाँडामा आयोजित एक कार्यक्रममा सहिदको योगदानको स्मरण गर्दै सहिद परिवारलाई सम्मान गरेको हो । सम्मानित हुने सहिद परिवारमा सहिदहर...
-
‘जबजको बिशेषता पार्टीका कार्यकतासम्म पुुर्याइने’ – गीता अधिकारी
रोङः नेकपा एमालेका केन्द्रीय सदस्य गीता अधिकारीले जननेता स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादको १४ वटा बिशेषताहरु पार्टी र पार्टीका कार्यकर्ता स्तरसम्म पुर्याइने बताएकी छन् । नेकपा एमालेको ग्रास रुट कार्यक्रमलाई इलामको रोङ गाउपालिकामा सम्बोधन गर्दै केन्द्रीय सदस्य अधिकारीले समृध्द ...
-
कोशी-जनमतले जनभावनामा खेलेको ‘रत्यौली’ !
‘कोशी’ न्वारानको हिसाबले कान्छो । नेपालका सात प्रदेश मध्ये छ, प्रदेशले अघिल्लो कार्यकाल मै नाम जुराए । प्रदेशको न्वारानमा विरोध भएनन् र गरिएनन् पनि । सुरक्षाको बन्द घेरामा न्वारान गर्नु परेन । तर १ नम्बर प्रदेशको नाम जुराउँन निशेधाज्ञा घोषणा गरेर, बन्द घेरा भित्र न्वारान गराइयो ‘कोशी प्रदेश’ । मन गणन्ते सप्तकोशीको ...
-
पान्थरका न्यायिक समितिको इलाममा न्याय सम्पादन सम्बन्धि तालिम
इलामः मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा इलाममा विवाद, मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन सम्बन्धी तालिम आइतबार सुुरू भएको छ । ओपन सोसाीटी पोलेसी सेन्टर (ओएसपीसी) को सहयोगमा गुणस्तरीय न्याय सेवा सुनिश्चितताका लागि स्थानिय सरकार सहयोग परियोजनाले सञ्चालन गरेको तालिम पाँच दिन सम्म चल्नेछ । पाँचथर जिल्ल...
-
आज फागुन २२ गते सोमबार अर्थात, रङ्गकाे पर्व फागु पूर्णिमा
आज, फागुन २२ गते सोमबार अर्थात फागु पूर्णीमा। होली हे नेपाली जनको प्रिय । अनि विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना । फागु, होली, फागु पूणर्े अनेक नामले यो पर्व चिनिन्छ । मिल्ने भए तपाईँको मोबाइल स्क्रिनबाटै पिचिच्च पारेर हामी नेपालको चिसो अनि निर्मल पानी छ्यापी दिने थियौँ । आनन्द अनि उत्साहको यो वसन्त क्रृतुको चाडम...
-
‘कोशी प्रदेश’ राखिएकोमा फोनिजको विरोध,
काठमाण्डौ: प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राखिएकोमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोजिन) ले विरोध गरेको छ । महासंघका महासचिव मिलन लिम्बुले विज्ञप्ति जारी गरी सडकमा निषेधाज्ञा जारी गरेर प्रदेश १ को नामा ‘कोशी प्रदेश’ राखिएको भन्दै विरोध जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘सभ्यता, संस्कृति, जातीय पहिचान र र...
-
समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस अध्यक्षमा निवाता
इलामः समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस इलामको तेस्रो अधिवेसन ४५ जनाको कार्य समिति बनाउँदै सम्पन्न भएको छ । अधिवेसन निवाता राईलाई अध्यक्ष चयन गर्दै बिहिबार सम्पन्न भएको हो । अभिवेसनले उपाध्यक्षमा सन्तोष खाती, सुस्मा राई र रजनी आङबोहाङलाई छनौट गरेको छ । यस्तै सचिवमा दावा तामाङ, सहसचिवमा मनिसा ल...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 144
- Next Page »
















