इलामः इलाम नगरपालिकामा सञ्चालित इलाम नगर खानेपानी वितरण तथा सरसफाई परियोजनाले कमसल सामाग्री प्रयोग भएको वा बिग्रिएको अवस्थाका सामग्रीहरु फेर्ने प्रतिबद्धता जनाएको छ । संघीय सांसद महेश बस्नेत, माओवादीका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, इलाम नगरका प्रमुख केदार थापा, नेपाली काङ्ग्रेसका उपसभापति खगेन्द्र देवान त...
समाचार
-
-
आम हड्तालको पूर्व सन्ध्यामा संघर्ष समितिद्वारा शानिबार साँझ राँके जुुलुुस प्रदर्शन
इलामः आम हड्तालको पूर्व सन्धयामा प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले प्रदेशका जिल्ला सदरमुकामसँगै प्रमुख शहरहरूमा शनिबार साँझराँके जुलुुस प्रदर्शन गरेको छ । प्रदर्शनकारीले कोशी प्रदेश खारेज गर । कोशी प्रदेश मान्दैनौं । कोशी प्रदेश मूर्दावाद । कोशी प्रदेश धोका हो भन्दै मुुख्य बजारका चोक चोकमा कोणसभा स...
-
हामी स्वयंसेवी अभियानको कविता प्रतियोगितामा भट्टराई प्रथम
इलामः आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘लागुपदार्थ दुुव्र्यसन ताथ विपद व्यवस्थपनमा हामी स्वयंसेवी’ कविता प्रतियोगितामा भगवती माध्यमिक विद्यालय, सन्दकपुर गाउँपालिकाकी पूर्णिमा भट्टराईल प्रथम भएकी छिन् । अमर माध्यमिक विद्यालय, बरबोटे इलाम नगरपालिकाकी...
-
हामी स्वयंसेवी अभियानले गर्यो, प्रधानाध्यापक र शिक्षक नायक अभिमुुखिकरण कार्यक्रम
इलामः हामी स्वयंसेवी अभियान कार्यक्रमले इलाममा प्रधानाध्यापक र शिक्षक नायक अभिमुुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानुुन मन्त्रालयको आयोजनामा गरेको अभिमुखिकरण कार्यक्रममा प्रदेश सरकारले सञ्चालन गरेको अभियानका बारेमा सहभागिलाई जानकारी गराइएको थियो । प्रदेश भरका सामुदायिक तथा संस्थागत...
-
न्यायिक समिति पाधिकारी र उजुरी प्रशासकको तालिम सकियो
इलामः पान्थरका न्यायिक समिति पाधिकारीलाई विवाद, मेलमिलाप र न्यायिक प्रक्रिया सम्बन्धीको पाँच दिवससीय तालिम सम्पन्न भएको छ । पाँचथर जिल्लाको सबै स्थानीय तहको न्यायिक समिति र उजुरी प्रशासक सहभागी तालिममा विवाद व्यवस्थापनका सम्बन्धमा अपनाउँनु पर्ने न्याय सम्पादन प्रक्रियाका विषयमा जानकारी गराएको थियो । मानव अधिक...
-
बाहुनपोखरादेखि शीतलनिवाससम्म:रामचन्द्र पौडेल
करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बन्ने सौभाग्य पाए । लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि पनि देशको कार्यकारी पदका लागि कैयौँ पटक प्रतिस्पर्धा गरेर पनि सफल हुन सकेनन् । पाँच दशक लामो राजनीतिक जीवनमा पौडेल सभामुख र पटक पटक मन्त्री...
-
‘कोशी’ नाम खारेजीको माग गर्दै चरणबद्व आन्दोलनको कार्यक्रम सार्वजनिक
इलामः प्रदेश नम्बर १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले कोशी नाम खारेजीको माग गर्दै चरणबद्व आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । लिम्बुवान किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नम्बर १ पुनः नामाकरण अभियान समिति, किरात याक्थुङ् चुम्लुङ र किरात राई यायोक्खा केन्द्रीय समितिको संयोजनमा फागुन २३ र २४ मा...
-
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको बुुधबारसम्ममा ११ विधाको खेल सम्पन्न
फाकफोकथुम: इलामको फाकफोकथुम गाउँपालिकामा भइरहेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो दिन छ सहित ११ विधाको खेल सम्पन्न भएको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार आज छ विधाका खेल सम्पन्न भए । सिहँदेवी माध्यमिक विद्यालयकोे खेलमैदानमा भइरहेको प्रतियोगितामा दुई सय, चार सय, आठ सय मिटर दौड, ज्याभलिङ थ्रो, लङ जम्प ...
-
‘महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूपान्तरण हुन सकेको छैन’
इलामः महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूपान्तरण हुन नसकेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले ११३ औं अन्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित ‘महिला अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषायक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूप...
-
मार्च ८ अथार्त अन्तर्राष्ट्रिय नारी दिवस ! के छ यसको इतिहास
मार्च ८ अथार्त अन्तर्राष्ट्रिय नारी दिवस ! विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाउने चलन छ । यो वर्ष नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदै छ । पहिलो पटक सन् १९११ मा मन...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 144
- Next Page »
















