• बेलायतको वेल्सको ब्रेकनमा नेपाली गाउँ बन्दै

    बेलायत तिर नेपालीहरुले एउटा नेपाली गाउँ नै बनाउँदैछन् । बेलायतमा बसेका नेपालीहरु एक भएर गाउँ बनाउने योजना बनेको धेरै भएको थिएन । सन २०२२ को अप्रिलमा शेयर लगानीको लागि खुला गरियो । अर्थात यहि २०७९ सालको शुरुवातमा खोलिएको शेयर सोचे भन्दा बढिको सहभागिता रह्यो । ५ हजार पाउण्डको शेयरका लागि २ सय जनाको लक्ष राखिएको थियो ...

  • ‘कोशी प्रदेश’ जातीय साम्प्रदायिक नाम’-लिम्बुवान किरात संघर्ष समिति

    विराटनगरः प्रदेश १ को नाम लिम्बुवान किरात राख्नु पर्ने माग गर्दै आएको लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश जातीय साम्प्रदायिक नाम भएको बताएको छ । समितिले कोशी प्रदेशको सट्टा ‘लिम्बुवान, किरात प्रदेश’ हुनुपर्ने माग राख्दै कोशी प्रदेश विरुद्धमा बिराटनगरमा आन्दोलन शुरु गरेको बताइएकाे छ ।   सम्पूर्ण ...

  • कोशी प्रदेशको पक्षमा ८२ जना र किरात लिम्बुुवान सगरमाथाको पक्षमा चार जना

    विराटनगरः प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । उक्त प्रस्तावको विपक्षमा भने चार जनाले हात उठाएका थिए । दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ । नेकपा ...

  • सन्दकपुरमा बालबालिकाको विविध विषयमा छलफल

    सन्दकपुरः सन्दकपुर गाँउपालिकामा बालबालिकाको वर्तमान अवस्था र ऐन सम्बन्धि छलफल बुधबार सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय तथा मानव अधिकार मञ्च नेपाल इलामको बाल अधिकार संरक्षणका लागि ऐक्यबद्धता परियोजनाले गरेको कार्यक्रममा बालबालिका सम्बन्धि ऐन, भएका व्यवस्था र भावी कार्ययोजनाबारे कार्यपालिकासँग छलफल गरेको थियो ।...

  • चुलाचुलीमा विद्यार्थी मूल्यांकन सम्बन्धी तालिम सम्पन्न

    चुलाचुलीः चुलाचुली गाउँपालिकामा कक्षा १ देखि ३ सम्मको नयाँ पाठ्यक्रममा आधारित विद्यार्थी मूल्यांकन सम्बन्धी तालिम मंलबार सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुुद शाखाले आयोजना गरेको पहिलो चरणको तालिम सम्पन्न भएको हो । किरातेश्वर माध्यमिक विद्यालयमा सम्पन्न तालिममा २७ सामुदायिक तथा संस्थागत विद्या...

  • भोजपुरको आमचोक गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसीय तालिम सम्पन्न

    आमचोकः भोजपुरको आमचोक गाउँपालिकामा मेलमिलाप सम्बन्धि तालिम आधारभूत ८दिवसीय समापन भएको छ । गाउँपालिकाको न्यायिक समितिले आयोजना गरेको तालिम मानव अधिकार मञ्च नेपालको सहजिकरणमा भएको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा मेलमिलापकर्ताले गर्ने विवाद व्यवस्थापनका आधारभूत सीप, विवादको व्यवस्थापन प्रक्रिया, न्यायिक समि...

  • चुलाचुली गाउँपालिकाले थाल्यो मेलमिलापकर्ताको क्षमता विकास तालिम

    चुलाचुलीः चुलाचुली गाउँपालिकाले मेलमिलापकर्ताहरूलाई तीन दिने पुर्नताजकी शनिबार तालिम शुुरू गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिलकुमारी योङहाङको अध्यक्षतामा शुुरू भएको तालिममा गाउँपालिकाका २५ बढी मेलमिलापकर्ता सहभागी छन् । मेलमिलाकर्ताको क्षमता विकास गर्न तालिम सञचालन गरेको गाउँपालिका उपा...

  • राष्ट्रपति पदका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी दर्ता

    काठमाण्डौंः आगामी २५ गतेका लागि तय गरिएको राष्ट्रपति निर्वाचनमा दुई जना पूर्वसभामुख बीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि शनिवार उम्मेदवारी दर्ता गराएका छन् । दुवैजना पूर्व सभामुख हुन् भने नेम्वाङ संविधानसभाका अध्यक्ष सम...

  • किरात धर्मगुरु र गुरुआमा पान्थरकाे कुम्मायक माङहिममा भएकाे सेवामा सहभागी

    कुम्मायकः पाँचथर जिल्लाको कुम्मायकमा भइरहेको सप्ताहव्यापी सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेक सेवा कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ र किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्राहाङमा लिङदेन हेलिप्टर चार्टमा मार्फत सेवामा पुगे । किर...

  • माङ्सेबुुङ वडा नम्बर ६ ले सक्यो विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम

    माङसेबुङः माङसेबुुङ गाउँपालिका वडा नम्बर ६ मा प्रतिभा पहिचान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक वर्ष.२०७९/८० को वार्षिक कार्यक्रम अनुसार चिसोपानी माध्यमिक विद्यलयमा वडा स्तरीय छनौट कार्यक्रम सम्पन्न भएको हो । प्रतिभा पहिचान छनौट कार्यक्रममा कक्षा १ देखि ५ स्तरीय चित्रकला...