• नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षक प्रशिक्षण सम्पन्न

    इलामः  नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको दुुई दिने जिल्ला स्तरीय बैचारिक तथा राजनीतिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला स्कुल विभागले सञ्चालन गरेको कार्यक्रममा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरूद्धको बैचारिक संघर्ष, सूूचना प्रविधिको प्रयोग अवसर र चु...

  • कुुम्मायकको सप्ताहव्यापी सेवा समापनका अवसरमा स्थानीय विदा

      कुुम्मायकः पाँचथरको कुम्मायक गाउँपालिकाले शुक्रबार अर्थात फागुन १२ गते स्थानीय बिदा दिने भएको छ । सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेङ सेवाको समापनको दिन भोलि शुक्रबार स्थानीय विदा दिने निणर्य गरेको गाउँपालिकाले निकालेको सूचनामा उल्लेख छ । गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले हस्ताक्षर गरेको सूचनामा ऐति...

  • मंसिरको निर्वाचनअघिको गठबन्धन सक्रिय बनाउने सैद्धान्तिक सहमति

    काठमाण्डौंः माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी बीच ४ मंसिरको निर्वाचन अघिको गठबन्धन सक्रिय बनाउने सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएराति भएको ती दलका नेताहरुको बैठकमा उक्त सहमति भएको नेताहरुले बताएका छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध ...

  • कुम्मायक गाउँपालिकोको खेलमैदानमा कुम्मायक गोल्डकप हुने

    कुम्मायकः पान्थरको कुम्मायक गाउँपालिकोको खेलमैदानमा कुम्मायक गोल्डकप हुने भएको छ । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुुँने गोल्डकप चैत ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । गोल्डकपको चौथो संस्करणको रूपमा हुने खेलमा जिल्लाको आठै स्थानीय तहको सहभागिता रहने बुधबार गाउँपालिकामा भएको पत्रकार सम्मेलनमा जानक...

  • माङ्सेबुुङ ५ मा प्रतिभा पहिचान छनौट कार्यक्रम सम्पन्न

    माङसेबुङ: माङ्सेबुुङ गाउँपालिका वडा नम्बर ५ ले प्रतिभा पहिचान छनौट कार्यक्रम सम्पन्न गरेको छ । बुधबार सरस्वती माध्यमिक विद्यालयमा वडा स्तरीय प्रतिभा पहिचान छनौट सम्पन्न गरेको हो । कक्षा १ देखि ५ सम्मको आधारभूत विद्यालयस्तरीय चित्रकला, कक्षा ९ देखि १२ को वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । खेलम...

  • राष्ट्रपतिको प्रस्ताव स्वीकार्ने एकीकृत समाजवादीको निर्णय

    काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको कुराकानीबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा अध्यक्ष नेपालले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र पछिल्लो राजनीतिक घट्नाक्रमबारे स...

  • पाटापुरमा सोलार लिफ्टीड.प्रविधिको सिचाई आयोजना सम्पन्न

    इलामः रोङ गाउँपालिका ६ पाटापुरमा नामसालिड. सामुदायिक विकास केन्द्रले सोलार लिफ्टीड.प्रविधिको सिचाई आयोजना सम्पन्न गरेको छ । गाउँपालिका र स्थानीय पहलका लागि क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम लिफ्टीङ प्रविधीको सिचाई आयोजना पुरा भएको हो । आयोजनाको कोषका काउन्सीलर कोलीन र गाउँपालिका अध्यक्ष सुवास स्याङ्ब...

  • बुद्दिचाल संघ, प्रदेश नं.-१ समितिको अध्यक्षमा राई

    झापाः बुद्दिचाल संघ, प्रदेश नं.-१ समितिको अध्यक्ष सुरेन्द्र कुमार राई निर्वाचित भएका छन् । झापाको दमकमा सम्पन्न समितिको दोस्रो अधिबेशनले राईको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति बनाएको छ । निर्वाचित समितिको उपाध्यक्षमा सुनसरीका नारायण खतिवडा, सचिवममा खोटाङका याइशाष याशिर खम्बु, सहसचिवमा भोजपुरकी संगिता प्रधान, क...

  • बर्दु माध्यमिक विद्यालयको हराएको सामग्री बेवारिसे अवस्थामा फेला

    इलामः सूर्योदय नगरपालिकाको होराइजन बर्दु भ्याली चिया कारखानाको छेउमा बर्दु माध्यमिक विद्यालयको हराएको सामग्री बेबारिसे अवस्थामा फेला परेको छ । सूर्योदय नगरपालिका-१४ बर्दुमा रहेको बुद्ध माध्यमिक विद्यालयको ल्याबबाट चोरी भएको सामग्री बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । विद्यालयबाट गएको माघ १२ गते स...

  • प्रहरीले १४ चोरीका मोटरसाइकल नियन्त्रणमा लियो

    इलाम: जिल्ला प्रहरी कार्यालय इलामले १४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । गएको पुुस महिनादेखि थालेको अभियानले मोटरसाइकल पक्राउ गरेको हो । बिभिन्न जिल्लासँगै भारतबाट चोरी गरी ल्याईएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको बताइएको छ । कार्यालयको विशेष अभियानसँगै जिल्लाको विभिन्न स्थानहरुमा चेकजाच गर्ने, चेक पोइन्ट स्थ...