• शिक्षक संगठन माई नगर समितिको तेस्रो परिसद, सम्मान र स्वागत कार्यक्रम गर्दै सम्पन्न

    माईः नेपाल राष्ट्रिय शिक्षक संगठन माई नगर समितिको तेस्रो माई नगर परिषद् मंगलबार सम्पन्न भएको छ । परिसदका अवसरमा शिक्षक सम्मान र स्वागत कार्यक्रम गरेको छ । परिषदले अबकास शिक्षकहरु कृष्ण कार्की, चन्द्र बहादुर तामाङ र देबेन्द्र ढकाललाई सम्मान गरेको छ । यस्तै शिक्षा सेवा आयोग सफल भई आएका शिक्षक भवानीप्रसाद चम्लागाई,...

  • ‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न

    चितवनः किरात याक्थुङ चुम्लुङको ‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न भएको छ । चुुम्लुुङले प्रगति, आर्थिक प्रतिवेदनसँगै समसामयिक विषयका प्रस्ताव पारित गरेको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ । चुम्लङले प्रदेश नम्बर १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूप...

  • सहभागिको विचारले नेतृत्व गरेको त्यो अन्तरक्रिया

    गएको फागुन ७ गते आइतबार दिनको २ः३० वजे । मानव अधिकार मञ्च नेपाल इलामको सभाहल पुुग्दा सुनसान थियो । हलभित्र प्रजातन्त्र दिवस र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लेखिएको व्यानर । अगाडि टेबलसँग नमिलाइएका कुर्सीहरू एक्लै थिए । हलमा पुुग्दा कसैले कार्यपत्र वा छलफल पत्र प्रस्तुत गर्छन् । त्यसपछि का...

  • सन्दर्भः २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस

    नेपालमा भाषा ऐन बनेको छैन । संघ, प्रदेश र स्थानीय सरकारले भाषासम्बन्धी कुनै काम गर्न सकेका छैनन् । भाषा मरिसकेपछि कुनै अर्थ हुँदैन । आज अर्थात् २१ फेब्रुअरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । चौबिसौं अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२३ को नारा ‘शैक्षिक रुपान्तरणको लागि बहुभाषिक शिक्षा’ रहेको छ । यो दिवस सन् १९९९ ...

  • चुलाचुली गाउँपालिका वडा नम्बर ५ ले गर्‍यो, सार्वजनिक सुनुवाई

    इलामः चुलाचुली गाउँपालिका वडा नम्बर ५ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले सजिकरण गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा वडाको समग्र विकासको अवस्थाको बारेमा जानकारी गराइएको थियो । सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासाको सम्बोधन पालिकाको विभिन्न विषयगत शाखाबाट भएको थियो । वडाको ...

  • आज ग्याल्पो ल्होछार तथा अन्तर्राष्ट्रिय मातृभाषा दिवस

    ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन, एउटा साझा उत्सर्गको साटासाट हो आज। नयाँ वर्ष २१ ५० क्षु-फो-ताक्लोको उपलक्ष्यमा सम्पूणर् दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभक...

  • ‘सरकार लिम्बुुहरूलाई लास गाड्ने जमिन दिनुुहोस’-येक्तेन

    चितवनः किरात याक्थङ चुम्लङका संघीय अध्यक्ष प्रेम येक्तेनले स्थानीय सरकारसँग लिम्बुुहरूलाई समाधिस्थल दिन माग गरेका छन् । उनले किरात याक्थङ चुम्लङको २४ औं राष्ट्रिय चुम्लुुङमा बोल्दै चितवानका लिम्बुहरू समाधिस्थ हुँदा लास गाड्ने जमिन उपलब्ध गराउँनु स्थानीय सरकारसँग माग गरेका हुन । ‘नदिको किनारामा जलेर लिम्बुुहरू सम...

  • किरात याक्थुुङ चुम्लुुङ झापा सम्मानित

    चितवनः किरात याक्थुुङ चुम्लुुङ झापा शाखालाई किरात याक्थुुङ चुम्लङले सम्मान गरेको छ । चितवनमा भएको चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङले चुम्लुङ झापालाई सम्मान गरेको हो । नेपालका १३ वटा र प्रवासका १८ वटा चुम्लुङ शाखाहरू मध्ये यस वर्ष झापा जिल्ला शाखा उत्कृष्ठ घोषित भई सम्मानित भएको हो । चुम्लुङ्गको उद्देश्य अनुर...

  • किरात याक्थुङ चुम्लुुङको २४ औं राष्ट्रिय चुुम्लुुङका अवसरमा चितवन भरतपुरमा लिम्बूू सांस्कृतिक झाँकी

    भरतपुरः पूर्वका लिम्बूहरुले आइतबार चितवनमा सांस्कृतिक झाँकी देखाएका छन् । संख्याको हिसाबले थोरै रहे पनि आइतबार चितवनमा भएको किराँत याक्थुङ चुम्लुङ (कियाचु)को २४औँ राष्ट्रिय चुम्लुङका क्रममा झाँकी देखाइएको हो । अधिकांश मेला-महोत्सव तथा औपचारिक कार्यक्रम हुनुपूर्व थारु जातिको सांस्कृतिक प्रस्तुति देखिइरहने चितवनमा...

  • ‘प्रजातन्त्र र मानव अधिकारसँग सम्बन्धित उपलब्धीको रक्षा गर्दै अवसरमा बदल्नु पर्छ’

    इलामः प्रजातन्त्र र मानव अधिकारसँग सम्बन्धित उपलब्धीको रक्षा गर्दै अवसरमा बदल्नु पर्ने इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले गैर सरकारी संस्था महासंघ र मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको प्रजातन्त्र र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तक्रियामा बोल्दै प्रजातन्त्रले दिएको उपलब्धीलाई न...