‘हामी स्वयंसेवी अभियान’ कार्यक्रमले १ नम्बर प्रदेश सरकारको महत्वकाक्षी कार्यक्रम हो । अभियानले विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जन चेतना जगाई नैतिक चरित्रवान, जि...
समाचार
-
-
सत्तारुढ चार दलको निष्कर्ष: राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भएको ठहर
काठमाण्डौः सत्तारुढ चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर राष्ट्रपतिले संबिधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानि...
-
प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलामको कुन कुन क्षेत्र समेटिएको छ, भूगोल र मतदाता सहित बिस्तृत विवरण
इलामः प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलाममा दुुई लाख २४ हजार आठ सय ७७ जना मतदाताले मतदान गर्न पाउँने छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १५ हजार ९ सय ५२ जना पुुरूष र एक लाख ८९ हजार २३ जना महिला मतदाताले मतदान गर्न पाउँनेछन् । जिल्लामा एक सय ५० मतदान ...
-
शशिकला स्मृति पुरस्कार पत्रकार रिता राराहाङलाई
इलामः शहिद स्मृति प्रतिष्ठानले शशिकला स्मृति पुरस्कार पत्रकार रिता राराहाङलाई प्रदान गरेको छ । सोमबार संविधान दिवसको अवसरमा प्रतिष्ठानले राईले पत्रकारिकतामा पुुर्याएको योगदानलाई कदर गर्दै पुरस्कार बितरण गरेको हो । सदरमुकाममा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले नगद सात...
-
थेबा र पेभाकुम नेम्बाङहरू
याक्थुम (लिम्बु) मुन्धुम भन्छ- संसार नसुहाएपछि सृष्टिकर्ता तागेरा नीङ्वाफु माङले पोरोक्मिबा यम्भामिबा सृष्टि गरि मानव बनाउनु लगाए । पोरोक्मिबा यम्भामिबाले अनेक जुक्तिसँग वहुमूल्य वस्तुको मानव बनाए तर प्राण हाल्न भने सकेनन् । त्यसपछि खरानी र सुली मुछेर बनाएको मानवमा पोरोक्मीबा यम्भामिबालाई थाहा नदिइ तागेरा नीङवाफु माङ...
-
साफ महिला च्याम्पियनशिपमा नेपालले भारतलाई १-०ले पछि पार्दै सेमिफाइनलमा प्रवेश
काठमाण्डौ: साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक-शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।...
-
“देशलाई निकास दिन गणतन्त्रवादी शक्ति बीच तालमेल हुन आवश्यक”-नेता खनाल
इलामः पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशलाई निकास दिन गणतन्त्रवादी शक्ति बीच तालमेल हुन आवश्यक रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा बिभिन्न योजनाको शिलान्यासका क्रममा बिहिबार एकतिर गणतान्त्रिक शक्तिहरुको तालमेल हुन्छ भने अर्को तर्फ राजावादीहरुको तालमेल हुने उल्लेख ग...
-
‘फेरि पनि कांग्रेस कम्युनिष्टलाई भोट दिएर जिताउनु भनेकाे देश लुट्ने लाइसेन्स दिनु हो’-राप्रपा अध्यक्ष लिङदेन
इलामः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फेरि पनि यो मुलूकमा कांग्रेस कम्युनिष्टलाई भोट दिएर जिताउनु भनेकाे देश लुट्ने लाइसेन्स दिनु भएकाे बताएका छन् । इलाम बजारमा भएको पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै देश बिगार्ने बरबाद पार्नेलाई भाेट दिएर जिताउँने नागरिक पनि देश बिगार्ने ...
-
‘बालबालिकाको समग्र विकासले मात्र हाम्रो भविष्य निर्माण हुन्छ’- नेता खनाल
इलामः पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले बालबालिकाको समग्र विकासले मात्र हाम्रो भविष्यको निर्माण हुँने बताए । ५८ औं वाल दिवसको अवसरमा सूूर्योदय नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा बोल्दै बालबालिकाको हकहित, अधिकार, संरक्षण र समग्र विकासको उपयुुक्त वाता...
-
अमरकल्याण माध्यमिक विद्यालय नयाँबजारको ‘हामी स्वयंसेवी समूह’ को अध्यक्षमा प्रेसिका गुुरूङ
माइजोगमाईः माइजोगमाई १ को अमर कल्याण माध्यमिकि विद्यालयमा ‘हामी स्वयंसेवी समूह’ गठन भएको छ । विद्यालयमा कार्यक्रम कार्यान्वयन समितिसँगै विद्यार्थीहरूको स्वयंमसेवी समूह गठन गरेको विद्यालयले जनाएको छ । विद्यालयले प्रेसिका गुुरूङको अध्यक्षतामा १५ सदस्यीय हामी स्वयंसेवी समूह गठन भएको छ । समूहको उपाध्यक्षमा युुवरा...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 144
- Next Page »
















