देउमाईः देउमाई नगरपालिका ७ को खान्द्रुुङ माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । विद्यालयको हामी स्वयंसेवी समूहले आयोजना र कार्यान्वयन समितिको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा हामी स्वयंसेवी अभियानको बारेमा जानकारी गराइएको ...
समाचार
-
-
प्रतिनीधिसभा सदस्य १६५ पदमा दुुई हजार ४ सय १२ र प्रदेशसभा सदस्य ३३० पदमा तीन हजार २ सय २४ जना बढी चुनाबी प्रतिस्पर्धा गर्दै
काठमाण्डौं: मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ देशभरि गरेर कुल पाँच हजार ६ सयभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फ हुने निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशित गर्दै उक्त विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रत...
-
प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले गरे उम्मेद्वारी दर्ता
इलाम: प्रत्यक्षमा प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य २५ र प्रदेशसभाका सदस्इ २९ जना जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस...
-
इलाममा प्रतिनीधि सभा सदस्य निर्वाचनका उम्मेद्वार पुरानै, गठबन्धन र एमालेबाट कसको उम्मेद्वारी दर्ता विस्तृतमा
इलाम: मंसिर ४ मा हुँने प्रतिनीधि सभा सदस्य निवार्चनमा इलामको प्रतिनीधि सभा तर्फ पुरानै उम्मेद्वार दोहोरिएका छन् । प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा जिल्लाको क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल लगातार सातौं पटक उम्मेद्वारी दिएका छन् । निर्वाचन क्षे...
-
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी दल, क-कसले भोट खसाल्न पाउँछन ? एक जना मतदाताले कतिवटा मतपत्रमा भोट खसाल्नेछन ?
संविधानसभाले निर्माण गरेको संविधान अनुसार दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुन लागिरहेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् २७५ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये पहिलो हुनेले जित्ने चुनाव प्रणाली अन्तर्गत १६५ र दलले प्राप्त गर्ने मत ...
-
१२ बुुँदे घोषणा पत्र जारी गर्दै फोनिज १ नम्बर प्रदेशको तेस्रो प्रादेशिक भेला सम्पन्न, प्रदेश एकको नाम किरात लिम्बुवान वा लिम्बुवान किरात हुुनुुपर्ने
ताप्लेजुुङः १२ बुुँदे ताप्लेजुुङ घोषणा पत्र २०७९, जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १ नम्बर प्रदेशको तेस्रो प्रादेशिक भेला फूङलिङ बजारमा सम्पन्न भएको छ । भेलाले एक नम्बर प्रदेशको नामाकरण पहिचान सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान किरात वा किरात लिम्बुवान राख्नु पर्ने माग गरेको छ ...
-
ताप्जेलुुङ म्याराथुुन तथा पर्यटन महोत्सव हुनेभए पछि बन्दको कार्यक्रम स्थगन
फुङ्लिङः मुक्कुमलुङ पक्षधर आन्दोलनकर्मी बीच सहमती भएपछि जारी ताप्लेजङ बन्दको कार्यक्रम स्थगन भएको छ । पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा मन्दिर संरक्षण, सम्बर्धन समिति र आन्दोलनकर्मी बीच ४ बुदे सहमति भएपछि आन्दोलन स्थगन भएको हो । पाथीभरा शब्दलाई नै प्रतिवन्ध लगाई ताप्लेजुङ महोत्सव सञ्चालन गर्ने आयोजकसँग सहमत...
-
छथरजाेरपाटीमा परोपकार युवा समूह गठन, छ सामुुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अविभावकत्व ग्रहण गर्ने
धनकुटाः धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ नम्बर वडामा परोपकार युवा समूह गठन भएको छ । समूूहले समाजका असहाय, बिपन्न, दैवि प्रकोपमा परेका, स्वास्थ्य समस्याकासँगै शिक्षाबाट बञ्चित भएका बालबालिका र समस्याले ग्रसित स्थानीयको उद्दार तथा सहयोगी भूमिकाका निर्वाह गर्ने बताइएको छ । स्थानीय क्षेत्रमा एम्बुलेन्स खरिद गरी ...
-
६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन
फिक्कलः ६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन भएको छ । शिव कुमार बस्नेतको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी पार्टीको किसान महासंघ गठन भएको बताइएको छ । महासंघको उपाध्यक्षमा नेत्र पराजुली र बिर बहादुर राई रहेका छन् । सचिव मदन खतिवडा सहसचिव रितुु थामी र कोषाध्यक्ष सूर्यकुमारी राई छन् । अखिल नेपाल किसान महासं...
-
चलचित्र थिम झापाको चार स्थानमा विशेष प्रदर्शन हुने समय तालिका सार्वजनिक
बिर्तमोडः लिम्बु कथानक नेपाली भाषाको चलचित्र थिम झापाको चार स्थानमा विशेष प्रदर्शन हुने भएको छ । असोज १५ गते दमक गोर्खा डिपार्टमेन्ट २ बजे, असोज १६ गते बिर्तामोड पाथिभरा सिने प्लाजा १ बजे र भद्रपुर ४ फागु चोक साझ ६ः३० बजे प्रदर्शन हुुनेछ । यस्तै असोज १७ माइधारमा ११ः३० बजे प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बू (आई...
- « Previous Page
- 1
- …
- 91
- 92
- 93
- 94
- 95
- …
- 144
- Next Page »
















