इलामः इलाम नगरपालिका ११ को बालकन्या माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नगरपालिका र समुदाय-प्रहरी साझेदारी कार्यक्रमको आयोजनामा कार्यक्रम गरिएको हो । सचेतनामुलक कार्यक्रममा बिद्यालयको कक्षा ८,९ र १० का बिद्यार्धीहरुलाई लागु औषध, साईवर अपराध, बालबालिका माथि हुनसक्ने सम्भाव्य हिंसा तथ...
समाचार
-
-
१ नम्बर प्रदेशमा ‘हामी स्वयंसेवी’ अभियान कार्यक्रम सञ्चालन हुुँदै, के हो ? हामी स्वयंसेवी अभियान
इलाम: १ नम्बर प्रदेशमा ‘हामी स्वयंसेवी’ अभियान कार्यक्रम शुुरू भएको छ । १४ वटै जिल्लामा सञ्चालन हुँने कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गर्नेछ । पछिल्लो पुस्तालाई नैतिक चरित्रवान बनाउँदै जिम्मेवार बनाउँन कार्यक्रम सञ्चालनमा ल्याएको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्...
-
जीतपुर माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी’ समूह गठन
इलामः देउमाई नगरपालिका वडा नम्बर ९ को जीतपुर माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी समूह’ गठन गरिएको छ । विद्यालयमा कार्यक्रम कार्यान्वयन समितिसँगै विद्यार्थीहरूको स्वयंमसेवी समूह गठन गरेको विद्यालयले जनाएको छ । विद्यालयले संगम बरालको अध्यक्षतामा १५ सदस्यीय हामी स्वयंसेवी समूह गठन गरेको छ । समूहको उपाध्यक्षमा सु...
-
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना पक्राउ
इलामः जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न सडकमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउँने ७ जना सवारी चालकलाई पक्राउ गरेको छ । मेची राजमार्गसँगै अन्य सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी लापरबाही तरिकाले सवारी साधन चलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरील...
-
वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी सम्मान र शिक्षक अभिनन्दन गर्दै, माई नगरपालिकाले मनायो ५६औं अन्तराष्ट्रिय साक्षरता दिवस
माई : ५६औं अन्तर्राष्ट्रिय साक्षरता तथा ४३औं राष्ट्रिय शिक्षा दिवस माई नगरपालिकाले बिहिबार विविध कार्यक्रम गरी मनाएको छ । “साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण“ भन्ने नारा रहेको दिवसका अवसरमा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाशाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । नगरपालिकाले माध्यमिक तह स्तरीय छा...
-
मुलकभर मनाइएको १९ औं निजामती दिवस इलाममा पनि मनाइयो
इलाम: मुलकभर मनाइएको १९ औं निजामती दिवस इलाममा पनि विविध कार्यक्रम गर्दै मनाइएको छ । जिल्लामा खेलकुुद तथा सरसफाइको कार्यक्रम भएका छन् । प्रमुख जल्लिा अधकिारी माधनप्रसाद ढुुङ्गानाको नेतृत्वको, सुरक्षा प्रमुख, विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुखको उपस्थथिती इलाम चोक बजार, अस्पताल परिसरमा सरसफाई गरिएको ...
-
नेकपा(एमाले) इलामले उम्मेद्वार सिफारिस टुुङ्यायो, को को सिफासिर भए नाम सहित
इलामः नेकपा (एमाले) इलामले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दुुबै निर्वाचन क्षेत्रको उम्मेदवार सिफारिस गरेको छ । एमालेले प्रतिनिधिसभा सदस्य क्षेत्र १ बाट पार्टी जिल्ला अध्यक्ष महेश बस्नेत, नेता रमेश राई र पार्टी प्रदेश सदस्य काजीमान कागतेको नाम छानेको छ । प्रदेशसभा निर्वाचनमा एमालेबाट क्षेत्र १ (क) मा कृष्...
-
लिम्बु जातिमा लिम्बु भाषाको मोह घट्दैछ, अन्य जातिमा बढ्दैछ !
दमकः लिम्बु जातिमा लिम्बु भाषाको मोह घट्दै गएको पाइएको छ, भने अन्य जातिमा भाषाको मोह बढ्दै गएको देखिएको छ । यस्तो अवस्था दमक नगरपालिका वडा नम्बर ७ स्थित श्री पृथ्वी माध्यमिक विद्यालयमा ऐच्छिक विषय लिम्बु भाषा अध्ययन गर्ने छात्र छात्राहरूको तथ्याङ्कले देखाएको छ । दमक नगरपालिकाले शैक्षिक सत्र २०७८ देखि लागु हुने ग...
-
“मानव बेचबिखन तथा ओसापसार न्यूनिकरणमा समाज र सरोकारवाला सबै जिम्मेवार भएर काम गर्नुुपर्छ”
इलामः रोङ गाउँपालिकामा भएको एक कार्यक्रमका सहभागीले मानव बेचबिखन तथा ओसापसार न्यूनिकरणमा समाज र सरोकारवाला सबै जिम्मेवार भएर काम गर्नुु पर्ने बताए । राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा गाउँपालिकाको सहयोग, मावन अधिकार मञ्च नेपाल इलाको समन्वयमा युवा सशक्तिकरण सञ्जाल रोङले आयोजना गरेको कार्यक्रमका बक्ताले ...
-
‘पछिल्लो पुस्तालाई नैतिक चरित्रवान बनाउँन आश्वयक’ – मन्त्री कार्की
विराटनगरः १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पछिल्लो पुस्तालाई नैतिक चरित्रवान बनाउँन आवश्यक रहेको बताएका छन् । प्रदेश भर सञ्चालन हुँन लागेको हामी स्वयंसेवी अभियानको जिल्ला संयोजकको प्रदेश भेलामा बोल्दै, कार्कीले टिकटक बनाउँने नाममा ज्यानै जाने गरी टिकटक बनाउँनेलाई बचाउँने काममा पछिल्...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 144
- Next Page »















