अन्तरिम काल, २०६६ मंसीर ३० गते अौपचारिक उद्घाटन गरेर नै लिम्बू भाषा कक्षा ११ र १२ को पठनपाठन प्रारम्भ गरियो । प्राज्ञ तथा लेखक थाम्सुहाङ पुष्प सुब्बाको हस्त लिखित पुस्तक प्रतिलिपिहरू गर्दै पढाइयो । पाठ्यक्रम थिएन, खोजियो । सुक्खिम अनि काठमाण्डौं चहार्ने काम भो । कुरै कुरामा तत्कालिन चुम्लुङ महासचिव श्री योग...
समाचार
-
-
मनसिक समस्यामा परेकाको निशुल्क उपचार गर्दै सन्दकपुर गाउँपालिका
सन्दकपूरः सन्दकपुर गाउँपालिकामा मानसिक समस्यामा परेका बिरामीको निशुुल्क उपचार शुरु गरेको छ । युनिटी इन हेल्थ संस्थाले स्वाथ्यकर्मीलाई तालिम र बिरामीको उपचारसँगै औषधी वितरणमा सहयोग गरेसँगै गाउँपालिकाले निःशुल्क उपचार शुुरु गरेको हो । आत्महत्याका घटना न्यूनिकरण गर्ने उद्देश्यले गाउँपालिकामा मानसिक स्वास्थ्य समस्याका...
-
उपचारमा सहयोग गर्न नरबहादुर राईकाे आग्रह
इलामः सन्दकपुर गाउँपालिका ३ का नरबहादुर राई ४८ वर्ष पुगे । एक वर्ष भयो, दुबै मृगौलाले काम गर्न छोडेको । हप्तामा दुई पटक डाइलासिस गर्नछन् । घरको जेथा बेचेर २५ लाख सकेका छन् । बाँच्ने रहर भएपनि उपचार गराउने रकम नहुँदा समस्यामा परेका छन् । थप उपचारमा २५ लाखमा उपचार सम्भव हुने चिकित्सकको सल्लाह पुरा गर्न यतिबेला सहयोगको...
-
नेकपा एकिकृत समाजवादी पार्टी निकट ४ पेशागत संघ गठन
इलाम: सूूर्योदय नगरपालिकामा भएको नेकपा एकिकृत समाजवादी पार्टी निकट पेशागत महासंघ नेपालको कार्यक्रम चार वटा पेशागत कमिटी निर्माण भएका छन् । कार्यक्रममा १३ सदस्यीय पेशागत महासंघ नेपाल, ६ सदस्यीय सेवा निबृत राष्ट सेवक संघ, ८ सदस्य भएको स्थानीय निकाय कर्मचारी संघ र विद्यालय तथा विश्व विद्यालय शिक्षक एशोसिएन गठन भएको छ...
-
किरात के हो ? को हुन ?
किरात के हो ? किरात भन्ने शब्दलाई मान्छेहरुले कसरी बुझिरहेका छन ? राई लिम्बु गुरुङ मगर तामाङ शेर्पा याक्खा सुनुवार नेवार थामी जीरेल हायु सुरेल थारु धिमाल कोचे मेचे राजवंशी सबै किरात हुन । पुनर्संरचित संघीय नेपालका सात प्रादेशिक इकाईहरुले नम्बरदेखि आफ्नो विशिष्ट पहिचानका आधारमा नामकरण गर्ने काम अझै सकिएको छैन । ६...
-
मंसिर ४ गते हुने प्रतिनीधिसभा सभामा ८७ र प्रदेश सभा निर्वाचनमा ७५ दलले भाग लिने
काठमाण्डौः निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा (सङ्घीय) चुनावमा ८७ वटा र प्रदेश सभामा ७५ वटा राजनीतिक दलले भाग लिने जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको सङ्ख्या ७५ रहेको आयोगले जनाएको छ । त्यस्तै सं...
-
देशै भरी मनाएको नेकपा एकीकृत समाजवादी पार्टीको स्थापनाको पहिलो वर्षगाँठ इलाममा पनि मनाइयो
इलामः नेकपा एकीकृत समाजवादीले पार्टी इलामले स्थापनको पहिलो वर्षगाँठ मनाएको छ । बिहिबार साँझ इलाम चोक बजारमा दिप प्रज्वलज गर्दै निर्वाचन आयोगमा दर्ता भइ प्रमाण पत्र पाएको दिनलाई पार्टी पुर्न गठन दिवसका रूपमा मनाएको हो । नेकपा एमालेलाई खड्गप्रसाल ओलीले दक्षिणपन्थी अवसरवादको भासबाट जोगाउँदै, संविधानको रक्षा गर्दै देश...
-
बन्यो, ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ प्रदेश १ को नारा र लोगो
मोरङ: ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ नारा सहितको प्रदेश १ को पर्यटन ब्राण्ड र लोगो संस्कृति तथा पर्यटन मन्त्रालयमा बुझाइएको छ । कार्यदललले लोगो र ब्राण्ड सहितको प्रतिवेदन संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुलाई हस्तान्तरण गरेको छ । प्रतिवेदन बुुझ्दै पर्यटन मन्त्री लिम्बुले प्रतिवेदनका आधारमा काम गर्ने प्रतिब...
-
किन आरक्षणबारे दिइएको सुझावमा विभिन्न आयोगले आपत्ति जनाएका छन्
राष्ट्रिय समावेशी आयोगले आरक्षण व्यवस्थालाई अल्पकालीन व्यवस्थाको रूपमा लिएर जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने बताएसँगै जनजाति, आदिवासीलगायत दलित आयोगका पदाधिकारीहरूले आपत्ति जनाएका छन् । राष्ट्रपतिले हालसालै सार्वजनिक गरेको ’विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन प्रतिवेदन २०७९’ ले सुझाएका विषयमा विभिन्न आय...
-
चलचित्र पर प्रेम भदौ १२ देखी बिर्तामोडको पाथीभरा सिने प्लाजामा प्रदर्शन हुँदै
दमक : पर प्रेम को प्रदशनी मिती तोकिन साथ युवा पिंडी को चासो बढेकाे छ। रंगकर्मी रतन सिगु मिताद्वारा लेखन तथा निर्देशीत चलचित्र पर प्रेम एक प्रचलीत सामाजिक घटनालाई आधार बनाई निर्माण गरिएको छ। हंकङ्ग निवाशी नबिन सुहाङ्ग लिम्बुले निर्माण गरेको चलचित्रको प्रिमीयर हंकंङ्ग र सिंगापुरमा गरिने जानकारी निर्माण पक्षले जन...
- « Previous Page
- 1
- …
- 95
- 96
- 97
- 98
- 99
- …
- 144
- Next Page »
















