• विभिन्न कार्यक्रम गर्दै आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै !

    काठमाण्डौ: आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने गरिन्छ । सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा भएको छैन । सरकारले २०६५ सालमा अभियानको ...

  • १० दिने किरात सिरिजङगा लिपि प्रशिक्षण सम्पन्न

    दमक: दमक बहुमुखी क्याम्पसमा १० दिने किरात सिरिजङगा लिपि प्रशिक्षण कार्यक्रम शनिबार समापन भएको छ । लिम्बू विद्ध्यार्थी मञ्च दमक बहुमुखी क्याम्पसको आयोजना गरेको प्रशिक्षणमा लिपी लेख्न आवश्यक कुबुङ सक कुधक सक चुक सक साथै साधारण वाक्य संरचना निर्माण गर्न सिकाइएको सहजकर्ता थेयुसा फागोले जानकारी गराएको छ । भाषा लिप...

  • ‘मानव बेचबिखनबाट बच्न व्यक्ति स्वयं सचेत हुनुपर्छ’

    इलाम: मानव बेचबिखनबाट बच्न व्यक्ति स्वयं सचेत हुनुपर्ने पशुपतिनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । "मानववेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको" अवसरमा जिल्ला प्रशासन कार्यालय इलामले आयोजना गरेको कार्यक्रममा बोल्दै मानव बेचबिखनबाट बच्न व्यक्ति स्वयं सजग हुनु पर्नेमा जोड दिए । सूर्योदय नगरपालिक...

  • १७ औं पुस्तकालय दिवसका अवसरमा इलाममा वादविवाद प्रतियोगिता सम्पन्न

    इलाम: अमेरिकन कर्नर इलामले १७ औं पुस्तकालय दिवस शनिबार इलाममा बादविवाद प्रतियोगिता सञ्चालन गर्दै मनाएको छ । पुस्तकालयमा पठन संस्कृतिको विकास गर्न 'अनलाइन किताब भन्दा प्रत्यक्ष किताब' भन्ने शिर्षकमा  प्रतियोगिता सञ्चालन गर्दै दिवस मनाएको हो । प्रतियोगितामा नेपालटार माध्यमिक विद्यालयकी जुनिता तामाङ प्रथम, हेरि...

  • चुम भ्यालीबाट विदा भए प्रकाश ‘काले’ साहूले १०, गाउँपालिकाले १ लाख दिने घोषणा

    काठमाडौं: ‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि गोरखाको  चुम भ्यालीमा भेटिएका प्रकाश तामाङ्ग ‘काले’ घर फर्किएका छन् । उनलाई चुमनुव्री गाउँपालिकाका पदाधिकारी स्थानीय प्रहरी चौकी र अगुवाहरुले विदाई गरेका हुन । विदाईका क्रममा साहू टासी लामाले पारिश्रमिक स्वरुप १० लाख दिने भएका छन् । चुमनुव्री गाउँपालिकाले थप १लाख दिने बता...

  • कियाचु इलामले छात्रबृत्ति बितरण गर्दै ३६ औं स्थापना दिवस मनाउने

    इलाम: किरात याक्थुङ चुम्लुङ इलामले तीन वटा छात्रवृत्ति वितरण गर्दै ३६ औं स्थापना दिवस मनाउने भएको छ । चुम्लुङको शुक्रबार बसेको बैठकले भदौ १७ गते नेपाल आदिवासी जनजाति महासंघको हलमा स्थापना दिवस मनाउने निर्णय गरेको हो । स्थापना दिवसको अवसरमा तीन वटा छुट्टाछुट्टै विषयको ४ जनालाई छात्रबृत्ति वितरण गरिने छ । गरिब तथा...

  • बैदेशिक रोजगारीको नाममा खाडीमा बन्धक बनाएर ‘बलात्कार र जबरजस्ती गर्भपतन’ गर्न लगाइएको एक नेपाली चेलीको कथा

    "मैले दु:ख पाएर फर्किएको घरपरिवारका सबैलाई थाहा छ, तर जे बित्यो, त्यो मैले आमा र आफन्तलाई अहिलेसम्म भन्न सकेकी छैन," उनले मलिन स्वरमा भनिन्, "छोरीलाई त मैले दु:ख पाएर फर्किएको पनि थाहा छैन ।" प्रहरीले अनुसन्धानका क्रममा दिएको परिवर्तित नाम 'बबरमहल (३१५)' भएकी उनी खाडीमा बेचबिखनमा परेकी नेपाली महिला हुन् । स्व...

  • मानव अधिकार मञ्चले थाल्यो अनिशाको जन्मदर्ता प्रमाण पत्र बनाउँने प्रकृया

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले कक्षा ८ मा पढ्दै गरेकी बालिकाको जन्मदर्ता प्रमाण पत्र बनाउन प्रक्रिया थालेको छ । जन्मदर्ता नहुँदा २ वर्षदेखि एउटै कक्षामा पढ्दै गरेकी १५ वर्षकी अनिशा (नाम परिवर्तन)को जन्मदर्ता प्रमाण पत्र बनाउँन सरोकारवालासँग समन्वयको काम थालेको मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माल...

  • जन्मदर्ता प्रमाण पत्र नहुँदा २ वर्षदेखि एउटै कक्षामा पढ्दै एक बालिका

    इलाम: उमेरले अनिशा (नाम परिवर्तन) १५ वर्षकी भइन् । उनि सदरमुकाम स्थीत एक नामुद सरकारी विद्यालयको कक्षा ८ मा पढ्छिन । तर २ वर्षदेखि एउटै कक्षामा । बार्षिक परीक्षा लेख्छिन । उनि न पास हुन्छिन, न फेल विद्यालयले कुनै सूचना दिदैनन् छिमकी पञ्चकुमार राईले भने अनिशाको जन्मदर्ता नभएकैले कक्षा दोहोर्याई रहनु परेको हो । ...

  • इलाममा आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन

    इलाम: इलाममा मंगलबार आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालको संयोजकत्वमा १८ सदस्यीय समिति गठन भएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएको बैठकले गठन गरेको समितिको सदस्यहरुमा जिल्ला स्वाथ्य कार्यालयका...