• “सिकाई उपलब्धीलाई सहज बनाउँन विद्यालयका बालबालिकामा नाटक आवश्यक”

    फिक्कल: सिकाई उपलब्धीलाई सहज बनाउँन विद्यालयका बालबालिकामा नाटक आवश्यक रहेको सूर्योदय फिक्कलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताए । सूर्योदन नगरपालिका १० को पालुवा बालक्लबले आयोजना गरेको नाटक सम्बन्धि दुई दिने कार्यशालामा विद्यालयको सिकाईलाई थप सहज बनाउँन नाटक शिक्षाले सहज बनाउँने अनुभव सहभागीले व्यक्त गरे । ...

  • वैदेशिक रोजगारीले वर्ष दिनमा १ हजार ३ सय ४६ युवाको ज्यान लियो, ‌‌‌‌‍‍औसतमा दैनिक ४ सव बाकसमा

    काठमाडौँ : सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३ सउ ४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआए...

  • दुर्घटनाको जाँचबुझ आयोग गठन, शोकमा भोली बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

    काठमाडौँ: सरकारले आज भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे विस्तृत छानविन गर्न जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग ग...

  • प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ

    इलाम: झापा र मोरङको बिभिन्न स्थानबाट मंगलबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ परेका छन् । उनिहरुलाई चेकजाँचको क्रममा प्रक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ मा चेकजाँचको क्रममा को. १९ ...

  • एक महिनामा मनसुनजन्य विपदमा परी ६९ जनाले ज्यान गुमाए ८९ जना घाइते

    इलाम: नेपालमा वर्षादको एक महिनामा मनसुनजन्य विपदमा परी ६९ जनाले ज्यान गुमाएका छन् । विपदमा परी ८९ जना घाइते भएको तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मनसुनको ३० दिनको अवधीमा गएको वर्ष भन्दा २ सय ४० घटना बढी भएको देखिन्छ । प्रतिवेदनमा यो वर्ष ...

  • ‘उच्च शिक्षा अध्ययन छात्रवृतिमा विद्यार्थिको पहुँच बढाउँन सरोकारवालाले ध्यान दिनुपर्छ’

    इलाम: उच्च शिक्षा अध्ययन छात्रवृतिमा विद्यार्थिको पहुँच विषयमा एक दिवशिय अन्तरक्रिया शुक्रबार (आज)  इलाम बजारमा सम्पन्न भएको छ् । नेपाल बिजनेश कलेज विराटनगरको आयोजनामा उच्च शिक्षा अध्ययनका लागि नेपाल सरकारले गरेको व्यवस्था बमोजिम पहाडी जिल्लाबाट छात्रवृतिमा पहुँच विस्तार गर्न सरोकारवालाले ध्यान दिनु पर्ने अन्तरक...

  • के गर्छ ? २६ औ स्थापना दिवस मनाएको मानव अधिकार मञ्च नेपाल इलामले !

    इलामः मानव अधिकार मन्च नेपाल इलामले आइतबार २६ औ स्थापना दिवस मनाएको छ । मञ्चका अध्यक्ष मोहनसिँह थेवेको अध्यक्षतामा स्थानपना दिवसमा संस्थाले गर्दै आएको विभिन्न कार्यक्रमको कार्य सम्पादनको समिक्षा गरेको जनाइएको छ । संस्थाको विषयगत क्षेत्र द्वन्द्व, शान्ति र न्याय, अधिकार र मानवअधिकार, लैगिंक तथा सामाजिक समावेशी...

  • एसइईको नतिजा भोली बिहीबार सार्वजनिक हुँदै

    भक्तपुर: परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक न...

  • सन्दकपुरमा बाल विवाह अन्त्य गर्न सडक नाटक

      सन्दकपुर: चेतना नाट्य समूह इलामले सन्दकपुर गाउँपालिकाको विद्यालयमा बाल विवाह अन्त्य गर्न सडक नाटक प्रस्तुत गरेको छ । प्रदेश सरकारको सन २०२५ मा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई साथ दिन नाटक प्रस्तुत गरिएको चेतना नाट्य समुहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी गराए । गाँउपालिकाको समन्वयमा बालविवाह अन्त्यका ...

  • उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी

    इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । नेम्बाङ्ले नेपाली कांग्रेसका (रुख)का डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पछि पार्दै विजयी भएका हुन । नेम्बाङले २७ हजार ७ सय ७२ मत ल्याए भने कांग्रेसका खड्काले २१ हजार ९ सय २२ मत प्राप्त गरेका छन् । पहिचा...