इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको फाकफोकथुम गाउँपालिकाको मत गणना सकिएको छ । फाकफोकथुम गाउँपालिका गणना सकिदा स्वतन्त्र योगेन्द्र गुरुले (कैची)ले १ मत पाउँदा मनोज निरौला (माछा) ले खाता खोल्न सकेका छैनन । गाउँपालिकाको अन्तिम नतिजा अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले अग्रता देखि...
शिक्षा/स्वाथ्य
-
-
पहिलो चरणको मत परिणाम घोषणा कुन उम्मेद्वारको मत कति परिणाम सहित !
इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको पहिलो चरणको मत गणना सार्वजनिक भएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरुवात भएको पहिलो चरणको मत गणना निर्वाचन कार्यालयले सार्वजनिक गरेको हो । अहिले मत गणना स्थलमा मत गणना जारी छ । पहिलो मत गणना सार्जनिक हुँदा १ राजनीतिक दल र २ स्वतन्त्रले कु...
-
सूर्योदयमा सूचिकृत मेलमिलापकर्ताको पुनर्ताजकी तालिम सम्पन्न
फिक्कल: मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सूर्योदय नगरपालिकामा मेलमिलापकर्ताको पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ । दुई चरणमा गरे ६ दिन तालिम सञ्चालन भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको १, २, ११, १२, १३, १४, ४, १० र ९ वडाका ६५ बढी सूचिकृत मेलमिलापकर्ताको सहभागिता रहेको तालिममा विवाद व्यवस...
-
निर्वाचन आचारसंहिता लागु के के गर्न हुन्छ के के गर्न हुदैन
इलाम: वैशाख १५ गते हुने उपनिर्वाचनमा जिल्ला भर आचारसंहिता बिहिबार देखि लागु भएको छ । निर्वाचन आचारसंहिता वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१)मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, ...
-
उपनिर्वाचनमा ७९ मतदान स्थलमा १ सय ४९ मतदान केन्द्र
इलाम: इलाम २ प्रतिनीधिसभा उपनिर्वाचनका लागि ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाताले मतदान गर्न पाउँने निर्वाचन आयोगले जनाएको छ । तोकिएको मतदान केन्द्रमा बैशाख १४ गते १८ वर्ष उमेर पूरा भएका सबै मतदाताले मतदान गर्न पाउने जनाइएको छ । यो व्यवस्था अहिलेसम्मक...
-
आदर्श माविमा फागुन २६ गते पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान हुँदै
इलाम: इलामको आदर्श माध्यमिक विद्यालयले आउँदो फागुन २६ गते पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पुनर्मिलन कार्यक्रममा पूर्व विद्यार्थी र विद्यालयको विषयमा विभिन्न निर्णय तथा सहकार्यको विषयमा छलफल हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कार्यक्रममा पुर्व विद्यार्थी समाज आदर्श म...
-
मञ्चको प्राविधिक सहयोगमा बराहपोखरीमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम शुरु
बाघखोरभञ्ज्याङ: खोटाङको बरापोखरी गाउँपालिकामा मेलमिलापकर्ताका लागि मेलमिलाप सम्बन्धि आधारभूत तालिम बुधबार शुरु भएको छ । गाउँपालिकाको आयोजना तथा न्यायिक समितिको समन्वय गरेको तालिम ८ दिनसम्म सञ्चालन हुने जनाइएको छ । मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने तालिमममा मेलमिलाप सम्बन्धि आधारभूत ...
-
६७ औं वार्षिक उत्सव मनाउँदै देउमाईको खान्द्रुङ मावि
देउमाई : इलामको खान्द्रुङ माध्यमिक विद्यालयले ६७ औं वार्षिक उत्सव मनाउने भएको छ । देउमाई नगरपालिका वडा नम्बर ७ मा रहेको विद्यालयले विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाउने जनाएको छ । फागुन ४ देखि ६ गतेसम्म हँने वार्षिक उत्सवमा साँगीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान र सम्मान कार्यक्र...
-
इलाम बजारका पसलबाट २ हजार छ सय बराबरको म्याद नाघेको खाद्य सामग्री जफत
इलाम: जिल्ला प्रशासन कार्यालय इलामले मंगलबार इलाम बजार अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा २ हजार छ सय बराबरको म्याद नाघेको खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाएको छ । अनुगमन टोलीले बजारको ७ पसलमा अनुगमन गरेको छ । बजारका ४ खाद्यन्न २ माछा पसल र एक मिठाई पसलमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ...
-
मरब क्याम्पस इलामको प्रमुखमा पौडेल सिफारिस
इलाम:महेन्द्ररत्न बहुमुखी क्याम्पसको प्रमुखमा गंगाराम पौडेल सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी समितिले मंगलबार (आज) सहप्राध्यापक पौडललाई क्याम्पस प्रमुखमा सिफारिस जनाइएको छ । 'आफूलाई प्रमुखमा सिफारिस गरेको निर्णय गरेको जानकारी आफूलाई आएको बताउँदै पौडेलले भने–त्रिविले नियुक्तिपत्र पनि पठाइसकेक...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 67
- Next Page »















