• मनोसामाजिक समस्या, सेवाको अवस्था र सरोकारवालाहरुको भूमिका सम्बन्धि कार्यशाला सम्पन्न

    विराटनगरः मनोसामाजिक समस्या, सेवाको अवस्था र सरोकारवालाहरुको भूमिका सम्बन्धि कार्यशाला बिराटनगरमा मंगरबार सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको कार्यशालामा मनोसामाजिक सेवाको अवस्था, सेवा प्रवाह, समस्या र चुनौतीका विषयमा छलफल गरिएको थियो । कार्यशालामा मनोविमर्शकर्ता मणी केरुङ्गले मानसिक स...

  • प्रदेश प्रहरी कार्यालय विराटनगर “सुरक्षा सुनिश्चितता अभियान २०८०” सञ्चालन गर्दै

    विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” सञ्चालन गरिरहेको छ । अभियान अन्तरगत सोमबार एक सय ११ स्थानमा सचेतनामुलक विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ट्राफिक कारबाहीमा चार लाख ५८ हजार पाँच सय राजश्व संकलन गरेको छ । १५ स्थानमा सवारी दुर्घटना भएका छन् । ६ सय ७२ सवा...

  • सहजिकरण सिपमा आधारित जेनेरल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

    इलामः इलाममा चार दिने तालिम डिसाईनिङ तथा सहजीकरण सिपमा आधारित जेनेरल टट प्रशिक्षक प्रशिक्षण (जेनरल ट्रेनिङ अफ टे्रनर अन टे्रनिङ डिजाइनिङ एण्ड फ्यासिलिटेसन स्कील) तालिम सोमबार सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भएको तालिममा तालिममा सहजिकरण गर्नका लागि आवश्यक विभिन्न सीप तथा अभ्यासकोे बारेमा ज...

  • “टिकटक चल्दैछ, जानकारी गराउँनुहोस”–दूरसञ्चार प्राधिकरण

    काठमाण्डौः नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो । यस्तै, प्राधिकर...

  • ‘माईपोखरीसँगै सन्दकपुरको विकासमा एकजुट हुनपर्छ’

    माईपोखरीः सन्दकपुरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने माईपोखरी त्रि- धार्मिक ऐतिहासिक महोउत्सवको दोश्रो दिनको सहभागीले बताएका छन् । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले महोत्सवले समाजलाई एक सुत्रमा बाँध्ने कार्य भएको बताउँदै माईपोखरीको पर्यटन विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले इल...

  • इलाममा दुर्घटना न्यूनिकरण सम्बन्धि साझा घोषणा पत्र

    इलामः इलाममा दुर्घटना न्यूनिरण सम्बन्धि साझा घोषणा पत्र जारी गरिएको छ । सडक दुर्घटना न्यूनिकरणका लागि सरकोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्दैे बुधबार साझा घोषणा पत्र जारी गरिएको हो । प्रहरी उपरिक्षक बासुदेव खतिवडाको अध्यक्षतामा सम्पन्न अन्तरिक्रया कार्यक्रमले सडक दुर्घटना न्यूनिकरणसँगै, ल...

  • माईपोखरीको त्रिधार्मिक महोत्सवमा नगद १०० सहयोग गर्न आयोजकको आग्रह

    सन्दकपुर: रामसार क्षेत्रमा सूचीकृत धार्मिक पर्यटकीय स्थल माईपोखरीमा हुने त्रिधार्मिक महोत्सवमा सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ । आउँदो मंसिर १ देखि ८ गतेसम्म हुने धार्मिक उत्सवमा नगद एक सय सहयोग गरेर पुण्य कमाउँन माइपोखरी त्रि-धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजक समितिले आ...

  • सन्दकपुरका बालक्लबलाई खेदकुद सामग्री सहित नगद सहयोग वितरण

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले सन्दकपुर गाउँपालिकाका छ विद्यालयका बालक्लबलाई खेदकुद सामग्री वितरण गरेको छ । बाल अधिकार संरक्षणको लागि ऐक्यबद्धता परियोजना मार्फत प्रत्येक बालक्लबलाई खेलकुद सामग्रीसँगै ६ हजार नगद समेत सहयोग गरेको छ । विद्यालयमा रहेको बालक्लबलाई अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सहयोग पुर्‍य...

  • जाजरकोट भूकम्पमा सबै भन्दा धेरै महिला र ७८ बालबालिकाको ज्यान गयो

    भेरीगङ्गा (सुर्खेत): जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झन्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा...

  • बालबालिकालाई कातिक १७ र १८ गते भिटामिन ए खुवाइदै

    काठमाडौंः सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्दैछ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वा...