• ‘सरकारले मानव अधिकार सम्मत कार्य सम्पादन गर्नुपर्छ’

    इटहरीः सरकारहले मानव अधिकार सम्मत कार्य सम्पादन गर्नुपर्ने सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले मानव अधिकारको संरक्षण र अनुगमन अभिलेखिकरण सम्बन्धि छलफल कार्यक्रमका सहभागिले सरकारले नै मानव अधिकारको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भएको छलफल...

  • ‘सुशासनलाई संस्थागत गर्न अधिकारकर्मी एकजुट हुन आवश्यक’

    इलामः सुशासनलाई संस्थागत गर्न अधिकारकर्मी एकजुट हुनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले मानव अधिकार मञ्च नेपाल इलामले गरेको जिल्लाको मानव अधिकारको अवस्थाको छलफलमा बोल्दै मानव अधिकार सम्मत विकासलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । जिल्ला बार एशोसिएसन अध्यक्ष तथा अधिवक्ता तारानाथ पराजुल...

  • संविधान दिवस आर्थत ३ असोज

    देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि प...

  • संविधान दिवसको सन्दर्भमाः संविधान र नेपाल

    हरेक परिवर्तन पछि नेपालमा संविधानकै परिवर्तनका कुरा आउँछन् । देशको सबैभन्दा महत्वपूर्ण हुने संविधान नै बारम्बार परिवर्तन भइरहदा संविधान प्रतिको आस्थामा नै असर पर्न जान्छ । साथै संविधान दिवसका कुरा पनि फोक्रो झै लाग्न सक्छ । पद्मशम्शेरको समय देखि हालसम्म धेरै पटक संविधानका स्वरुपहरु परिवर्तन भइसके । समय अनुसार संविध...

  • माङ्सेबुङको चिसापानी माविले निकाल्यो विद्यालय बन्दको सूचना

    माङ्सेबङः इलामको माङ्सेबुङ गाउँपालिका ६ को चिसापानी माध्यमिक विद्यालयले संविधान दिवससँग विद्यालय बन्दको सूचना सार्वजनिक गरेको छ । सूचनामा असोज ३ गते संविधान दिसवको दिन विद्यालयमा पठनपाठन नहुँने विद्यालयको आधिकार फेसबुक पेजमा सार्वजनिक गरेको छ । असोज ४ गतेदेखि शिक्षक महासंघको काठमाण्डौं केन्द्रीत आन्दोलनलाई सम...

  • रोङ गाउँपालिकाले विद्यालय शिक्षा सुधार अभियान सञ्चालन गर्ने

    कोल्बुङः इलामको रोङ गाउँपालिकाले शिक्षा दिवसको अवसर पारेर मंगलबार विद्यालय शिक्षा सुधार अभियानका घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले शिक्षा दिवसका अवसरमा अभियानको घोषणा गरेका छन् । अभियानले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शिक्षक, विद्यार्थी र स्थानीय सरकारसँग चार खम्बे नीति कार्यान...

  • मुलुकले नेम्बाङलाई किन ? सम्झिनु पर्ने !

    धर्तीमा जन्मेको सवै मानिसको लागि मृत्यु समान छ । मुत्यु समान हुदाँ हुदै पनि अनुभव भने असमान हुदो रहेछ । मृत्यु हो जुन कुरा फेरि प्राप्त गर्न सकिदैन । त्यसैले सामान्य पीडा त जो कसैको मृत्युमा अवश्य हुन्छ । तर कतिपय मृत्युको पीडा भने अस्वाभाविक हुदो रहेछ । कतिपय मुत्यु सामान्य र कतिपय महान हुदाँ रहेछन् । तर धेरै सामा...

  • शिक्षक आन्दोलनले जन्माएका केही पेचिला प्रश्न !

    समाजमा स्वस्थ रक्तसञ्चार गर्ने मन मुटु हुन् शिक्षक भनेका । उनीहरूको सोझो सम्बन्ध समाज रुपान्तरणसँग हुन्छ । विकसित मुलुकहरूका इतिहासले यसै भन्छ । दुनियाँ परिवर्तनशील छ र हरेक विद्यार्थीका मन मस्तिष्कमा त्यो परिवर्तनको तरङ्ग स्वयं शिक्षकले नै पैदा गर्ने हो । हरेक शिक्षकले हरेक विद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्छ । व्...

  • प्रदेश सरकारी कार्यालय आसपास दुई महिनालाई निषेधित क्षेत्र

    इलामः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाको विभिन्न सरकारी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । सूचनामा आउँदो असोज १ गतेदेखि शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रदेश सरकारी कार्यालय आसपासका क्षेत्रमा दुई महिनासम्म विरोध, धर्ना, जुलुस, र्‍याली, गर्न नपाइएको भदौ ३१ गते जारी सूचनामा...

  • ‘प्राकृतिक सम्पतिलाई चिनाएर बेच्न सक्नुु पर्छ’- मन्त्री किराती

    सन्दकपुरः सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुधन किरातीले प्राकृतिक सम्पतिलाई चिनाएर बेच्न सक्नुु पर्ने बताएका छन् । प्रेस सेन्टर नेपालको प्रदेशस्तरीय मिडिया सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री किरातीले आर्थिक स्रोतको रूपमा विकास भएको पर्यटन चिनाउँन र बेच्न सक्नुपर्नेमा जोड दिए । ‘हामीसँग भएको अथ...