इलामः याक्थुङ लिम्बु समुदायलाई दशैले सांस्कृतिक तथा धार्मिक उपनिवेशमा पारेको एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले किरात याक्थुङ चुम्लुङ नेपालले आयोजना गरेको ‘दशैं याक्थुङ/लिम्बु चाड होइन किन ?’ भन्ने भर्चुअल कार्यक्रममा बोल्दै दशैं आदिवासी जनजातिको पहिचानलाई मास्ने अस्त्र बनाएको बताए । कार्यक्रममा लेखक त...
शिक्षा/स्वाथ्य
-
-
माइजोगमाईमा म्याद गुज्रिएको अखाध्य वस्तु बरामद गरी नष्ट गरियो
इलामः माइजोगमाई गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रिएको अखाध्य वस्तु बरामद गरी नष्ट गरेको छ । गाउँपालिकाले मुचुल्का खडा गरी गाउँपालिकाको रोहवर स्थानीय प्रहरी चौकीको उपस्थितीमा बुधबार नष्ट गरेको जनाइएको छ । चाडपर्व लक्षित बजार क्षेत्रको अनुगमन गर्दा सोडा १४ प्याकेट, सुदर्सन २ प्य...
-
भानुभक्त माविमा पूर्व बिद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न
देउमाई: भानुभक्त माध्यमिक विद्यालयले बुधबार बिद्यार्थी पुनर्मिलन तथा गुरुसम्मान कार्यक्रम गरेको छ । विद्यालयले २०३६ सालमा एसएलसी दिएका विद्यार्थीले तत्कालिन शिक्षकहरुलाई सम्मान गरेको जनाइएको छ । भानुभक्त माध्यमिक विद्यालयमा २०३३ सालमा कक्षा आठमा भर्ना भएर ०३६ सालमा एसएलसी दिएका विद्यार्थीले आयोजना गरेको कार्य...
-
इलाम नगरपालिकाले बजार अनुगमन गर्दै
इलामः इलाम नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको छ । नगरपालिकाले नेपालटार बजार, गोदक, जौबारी राजदुवाली क्षेत्रमा मंगलबार अनुगमन गरेको छ । अनुगमनका क्रममा केही म्याद गुज्रिएका खाद्य पदार्थ, प्लाष्टिक जन्य सामग्री समेत बरामद गरेको जानकारी प्राप्त भएको छ । बरामद गरेको बस्तुको बारेमा बुझ्दा नगरपालिकाले एकमु...
-
विभिन्न कार्यक्रम गर्दै इलाममा ६८ औं प्रहरी दिवस मनाइयो
इलामः विभिन्न कार्यक्रम गर्दै जिल्ला प्रहरी कार्यालय इलामले मंगलबार ६८ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय परिषरमा भएको कार्यक्रममा प्रहरी सेवामा कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रहरी कामकार्वाहीमा उत्कृष्ट भूमिका निर्वाह गरी आफुलाई सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट क...
-
शान्ति सुरक्षा कायम गर्न इलाममा एकिकृत चाडपर्व सुरक्षा योजना लागु
इलामः चाडपर्व नजिकिदै गएपछि शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा एकिकृत चाडपर्व सुरक्षा योजना लागु गरेकाे छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले दसैँ, तिहार, छठलगायतका चाडपर्वमा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न एकिकृत चाडपर्व सुरक्षा योजना २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्या...
-
मानेभञ्ज्याङ गोल्डकपको बुधबार सम्पन्न सेमी फाइनल खेलमा जलपाइगुडी फाइनलमा प्रवेश
मानेभञ्ज्याङ (भारत): मानेभञ्ज्याङ गोल्डकप सातौं संस्करणको बुधबार सम्पन्न सेमी फाइनल खेलमा बिएसके जलपाइगुडी फाइनलमा प्रवेश गरेको छ । कञ्चनजंघा एफसी सिलिगुडी माथि ७-२ गोल अन्तरको फराकिलो जित हात पार्दै जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) नगद सुरक्षित गरेको छ । खेलको सुरू भएको पाँचौैं मिनटमा जलापइगुडी...
-
‘हुलाक सेवालाई रूपान्तरण गर्दै प्रभावकारी बनाउँन नीति आवश्यक’
इलामः हुलाक सेवालाई रूपान्तरण गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । उनिहरूले हुलाक दिवसको अवसरमा बोल्दै हुलाकलाई आधुनिकीकरण गर्दै रूपान्तरण गर्नुपर्नेमा जोड दिए । जिल्ला हुलाकका निमित्त अधिकृत गणेशप्रसाद घिमिरेले हुलाकलाई आधुनिकीकरणमा रूपान्तरण गर्न सके मात्र प्रभावकारी बन्ने बताए । ...
-
तीन वर्षकी थलङको उपचारमा सहयोग पुर्याउँन अनुरोध
इलामः इलाम जिल्ला माइजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङकी तीन वर्षकी आन्भी थलङको उपचारमा सहयोग गर्न आग्रह गरिएको छ । स्थानीय भरत थलङ र अबिस्मा नेम्बाङको ३ बर्षिय छोरी आन्भी थलङलाई बिटा डेल्टा थैलेसेमियासँग हेमोलाइटिक एनीमिया भन्ने रोग लागेको छ । बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएकोले उपचारमा ३० देखि ४०...
-
नाल्बोलाई कुलपति बनाउँदै लिम्बू भाषा साहित्य प्रतिष्ठानको दोस्रो अधिबेशन सम्पन्न
दमकः कवि तथा लेखक सेसेमी सेरेङ नाल्बोलाई कुलपति बनाउँदै लिम्बू भाषा साहित्य प्रतिष्ठानको दोस्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेसनले उपकुलपति मुसाहाङ अभ्याङसा, सचिव रचना लाओती, सदस्यमा कविन्द्र सेर्मा, विष्णु केरुङ र फुङमा तुम्रोकलाई छानेको छ । याक्थुम् प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति लछामी सेर्मा ...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 67
- Next Page »
















