• ५९ औं बालदिवसको अवसरमा जीतपुर माविमा हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न

    देउमाईः देउमाई नगरपालिका ९ जीतपुर माध्यमिक विद्यालयमा ५९ औं बालदिवसको अवसरमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको सिर्जनशिल बाल क्लबको आयोजनामा वडाको आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्मको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने...

  • ‘अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्छ’- एसपी खतिवडा

    इलामः जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) बासुदेव खतिवडाले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्ने बताए । उनले शुक्रबार जिल्ला सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा सबै नागरिकको सहयोग आवश्यक रहेकोले सरोकारवालासँग मिलेर काम...

  • मार्टिन चौतारीले इलाममा गर्‍यो गैर सरकारी संस्थाको विषयमा छलफल

    इलामः मार्टिन चौतारी काठमाण्डौले शुक्रबार इलाममा गैर सरकारी संस्थाको विषयमा छलफल सम्पन्न रेको छ । चौतारीले “संघीय व्यवस्थामा गैरसरकारी संघ-संस्था ः सञ्चालन र व्यवस्थापनका विविध पक्ष” विषयमा सरोकारवालासँग छलफल गरेको हो । कार्यक्रममा जिल्लाका विभिन्न गैरसरकारी संस्थाका सहभागी पदाधिकारी तथा प्रतिनीधिले गैरसरकारी...

  • ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी, प्रतिवेदन बुझाउँदै सिआइबी

    काठमाडौँः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी भएको ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । सिआइबीले आज पत्रकार सम्मेलन गरेर ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको जानकारी ...

  • ‘सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुन्छ’

    इलामः सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुँने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले इलाम नगरपालिकामा बुधबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सार्वजनिक सूचनालाई गोपनियताको हकमा बाँध्न नमिल्ने सूझाए । राष्ट्रिय सूचना आयोगका सूचना आ...

  • सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इलामः राष्ट्रिय सूचना आयोगले इलाम नगरपालिकामा बुधबार सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहका जनप्रतिनीधि कर्मचारी समुदाय सञ्चारकर्मी एवं सरोकारवालासँग अन्तरक्रिया सम्पन्न गरेको हो । सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाकी...

  • नुनाम यामका केही रुवाईहरु

    १. जीवनको अर्को रूप हुन सक्छ । भेलको भँगालोले छुटाउन सक्छ ॥ भाग्नु हुँदैन किनारासँग एक्लै त । सफलताको धारहरूले नछुन सक्छ ॥ २. जीवन लेखेर भाग्य बनाउँनेहरू । आफूलाई दबाएर उदाउँनेहरू ॥ मरेर बाँची रहन्छन् सधैं सधैं । जीवनलाई चिनेर मुलबाटो समाउनेहरू ॥ ३. हिड्छ जीवन, कहिले हिड्छ जवानी । सघंर्षका कथासँगै हुन्छ उ...

  • नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, सोही दिन सार्वजनिक विदा

    काठमाडौंः संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सरकारले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा राजकीय सम्मान दिने निणर्य गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज निधन भएका नेम्वाङको निधनमा राजकीय सम्मान दिने निणर्य गर...

  • “सुवास सधै सुवासित रहयौ”

    भावपूर्ण हार्दिक श्रद्धान्जली “वर्तमान नेपालको सघीय प्रतिनिधि सभाका माननीय सदस्य तथा संविधान सभाका तात्कालिन अध्यक्ष श्री सुवास नेम्वाहाङ्गको देहावशान भयो रे” भन्ने यो समाचार असत्य बनोस । अहिले म नेपाल बाहिर रहेको छु । नेपालमा भएको सारा मिडियाहरुले खवर लेखिरहेका देखिन्छन । म र राजिव जी आज पार्कमा विहानको भ्रमण गरी...

  • शालिन नेता सुवास नेम्बाङ ७१ वर्षमा अकल्पिनीय निधन

    काठमाण्डौः नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवि बनाएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गएराति १ बजे हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको...