• आज एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस

    आज असोज भदौं १४ गते विहिबार । एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस परेको छ । जनै पूर्णिमा “आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई “गुंला महिनाको पुन्हि“ अर्थात् “गुंपुन्हि“ भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर...

  • सूर्योदयमा म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरियो

    फिक्कलः सूर्योदय नगरपालिकामा बुधबार म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरिएको छ । नगरपालिकाको उपभोक्त हकहित संरक्षण समितिले फिक्कल बजार अनुगमनमा बरामद गरेको म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरेको हो । समितिले बरामद भएका सामान नगरको डम्पिङ साईडमा लगेर मुचुल्का गरी नष्ट गरेको जनाएको छ । बजार अनुगमनका क्रममा...

  • चन्द्रमाबाट पृथ्वी उदाएको, त्यो दिन !

    ५७ वर्ष अगाडि आजकै दिन एउटा ऐतिहासिक तस्विर खिचिएको थियो । जुन तस्विरले विश्वभर तहलका मच्चाएको थियो । यो तस्विर पृथ्वीको कुनै धरातलबाट खिचिएको थिएन । यो तस्विर चन्द्रमाको धरातलबाट खिचिएको थियो । र त्यो तस्विर पृथ्वीको थियो । पृथ्वी गोलो होइन चेप्टो छ भन्ने केही प्रतिशत जनतालाई यसले प्रमाणित गराएको थियो कि पृथ्वी...

  • इलाममा तीन जिल्लाका न्यायिक समितिको कार्य सम्पादन कार्यशाला सम्पन्न

    इलामः  ईलाममा तीन जिल्लाका स्थानीय पालिकाको न्यायिक समितिको कार्य सम्पादन कार्यशाला सम्पन्न भएको छ । मानव अधिकार मन्च नेपाल इलामले खोटाङ्ग, ताप्लेजुङ र भोजपुर जिल्लाको कार्यशाला सम्पन्न गरेको हो । पाँच दिनसम्म सञ्चालन भएको कार्यशालामा  न्यायिक समितिले कार्य सम्पादन गर्दा अपनाउनु पर्ने प्रकृयाका विषयमा अभ्यास मूल...

  • जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीले माफी मागेपछि पत्रकारसँगको विवाद समाधान

    इलाम: जीवन विकास लघुवित्त वित्तीय संस्था मिक्लाजुङ रवि, पाँचथरका प्रमुख र कमर्चारीले माफी मागेका छन् । समाचारको विषयलाई लिएर पत्रकार लिलाबहादुर लिम्बूलाई धम्की दिने जीवन विकास लघुवित्त वित्तीय संस्था मिक्लाजुङ रवि, पाँचथरका प्रमुख र कमर्चारीले माफी मागेपछि मौखिक रूपमा विवाद समाधान भएको छ । मंगलबार विहान फाकफो...

  • आईएमई लाईफ इन्स्योरेन्स इलामले बिमितलाई दियो घातक रोगबापत २० लाख

    इलामः आईएमई लाईफ इन्स्योरेन्स इलामले घातक रोगबापत २० लाख रकम विमितलाई हस्तान्तरण गरेको छ । दुवै मृर्गौला फेल भएका इलाम नगरपालिका ५ निबासी सुरेन्द्र राईलाई बिमा रकम प्रदान गरेको हो । इलाम सदरमुकाममा एक कार्यक्रम आयोजना गरी कम्पनीले विरामी राईका धर्मपत्नि सवित्रा गुरुङलाई चेक मार्फत चेक हस्तान्तरण गरेको छ । २० लाख...

  • लिम्बुवान, किरात जागरण अभियान कार्यक्रम सम्पन्न

    इलामः लिम्बुवान किरात जागरण अभियान आइतबार इलामा सम्पन्न भएको छ । प्रदेश नं. १ पुनः नामकरण संघर्ष समिति इलामले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश खारेजी, पहिचान सहितको संघीयता र नामाकरणको विषयमा अभिमूखिकरणसँगै अन्र्तरक्रिया भएको छ । वेस्टर्न मिचिगन युनिर्भसिटि अमरिेकाबाट प्राध्यापक डाक्टर महेन्द्र लावतीले सह...

  • सञ्चारिका समूह इलामको अध्यक्षमा सिर्जना

    इलामः सञ्चारिका समूहले इलाम शाखा अध्यक्षमा सिर्जना श्रेष्ठलाई छनौट गर्दै आइतबार पुर्नगठन गरेको छ । समहले उपाध्यक्षमा तारा खाती कोषाध्यक्ष सुनिता मगर, सचिव सरिता राई सहिवतको ७ सदस्यीय समूह गठन गरको जनाएको छ । यस्तै सल्लाहकारमा निवर्तमान अध्यक्ष कोकिला ढकाल र बुद्दमाया सोङ्मी छानेको छ । महिला पत्रकारहरुको क्षमत...

  • सन्दकपुरमा बाल सञ्जालको क्षमता विकास तालिम शुरू

    सन्दकपुरः पालिका स्तरीय बाल सञ्जालको क्षमता विकासको गर्न तीन दिवसिय तालिम सन्दकपुर गाँउपालिकामा बुधबार शुरू भएको छ । बाल अधिकार समिती सन्दकपुर गाँउपालिकाको आयोजना र सन्दकपुर गाँउपालिकाको सहकार्यमा शुरू भएको तालिममा बालबालिका, बालअधिकार र बाल अधिकारको अवधारणाको विषयमा जानकारी गराइने छ । मानव अधिकार मञ्च नेपालक...

  • न्यायिक समितिको नीतिगत र कार्य सम्पादन प्रक्रियामा एक रूपता सम्बन्धि जिल्ला स्तरीय कार्यशालामा सम्पन्न

    इलामः न्यायिक समितिको नीतिगत र कार्य सम्पादन प्रक्रियामा एक रूपता सम्बन्धि जिल्ला स्तरीय कार्यशालामा बुधबार इलाममा सम्पन्न भएको छ । कार्यशालामा न्यायिक समितिको कार्य सम्पादनलाई कसरी चुस्त दुरूस्त बनाउँन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यशालामा स्थानीय तहका न्यायिक समितिलाई नीतिगत कार्य सम्पादनमा जोड दिनस...