इलामः जिल्ला प्रहरी कार्यालय इलामले इलाम झापाको यात्रामा तोकिएको भाडा भन्दा बढी शुल्क नतिर्न आग्रह गरेको छ । प्रहर कार्यालयले फेसबुक पेजमा सूचना जारी गर्दै तोकिएको भाडा भन्दा बढी शुल्क लिए प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । यात्रामा भाडा शुुल्क बढि मागेमा जोरकलस किटेनी र गोलाखर्क भञ्ज्याङ चेक पोष्टमा जा...
शिक्षा/स्वाथ्य
-
-
इलामको दुुई विद्यालयमा लैङ्गिक हिंसा र लागुु औषध विरूद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न
इलामः इलाम नगरपालिकाको दुई विद्यालयमा लैंगिक हिंसा तथा लागु औषध बिरुद्द सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा इलाम नगरपालिका नगरपालिका र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सुम्बेक माध्यमिक विद्यालय र अमर उच्च माध्यमिक विद्यलायमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको जिल्...
-
संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले जेठ १४ गते आन्दोलन गर्ने
इलामः प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने भएको छ । समन्वय समितिले बुधबार १० गते एक विज्ञप्ती जारी गर्दै विरोध प्रदर्शन गर्ने जनाएको हो । प्रदेश सरकारले जेठ १४ गते २ बजे संसद बैठक बोलाउने निणर्य गरेकै दिन प्रदर्शन गर्ने किरात याक्थुुङ...
-
‘सर्वसाधारण नागरिक सबैमा न्यायको पहुँच हुुनुपर्छ’
थर्पू: सर्वसाधारण नागरिक सबैमा न्यायको पहुँच हुँनुपर्ने पान्थरको याङ्वरक गाउँपालिकामा भएको एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले गाउँपालिकाको न्यायिक समितिले आयोजना मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा शुरू भएको मेलमिलाप सम्बन्धि ८ दिवसीय तालिम उद्घाटन समारोहका बक्ताले सबै नागरिकमा न्यायको समा...
-
बौध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदा शिलालेख सरंक्षणमा जुट्दै स्थानीय
इलामः इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिको विभिन्न स्थानमा रहेका बौध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदा शिलालेख सरंक्षणको काम भइरहेको छ । गुरूकु मणि शिलालेख संरक्षण समितिको अगुवाईमा धर्मावलम्बी तथा अन्य दाताहरूको सहयोगमा संरक्षण्को काम भइरहेको जनाइएको छ । गाउँपालिकामा रहेको बौध गुम्बासँगै खुल्ला डाँडा, ...
-
सन्दकपुरमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न
इलामः सन्दकपुर गाँउपालिकाको सहकार्यमा स्थानीय तहमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाको आयोजना, किन्डर्मिसनरेक जर्मनीको सहयोगमा संचालित बैठकले बालबालिका सम्बन्धि कार्य योजना समेत बनाएको छ । बैठकमा अहिले गा...
-
आदिवासी जनजाति महासंघ इलामको अध्यक्षमा पुन येक्तेन
इलाम: नेपाल आदिवासी जनजाति महासघं इलामको ८ औं अधिवेसन चक्र येक्तेन (अभिषेक) को नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गर्दै सम्पन्न । अधिवेशनबाट अध्यक्ष येक्तेनलाई दोस्रो कार्यकालका लागि चयन गरेको हो । अधिवेशनले उपाध्यक्षत्रयमा नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ छानेको छ । सचिवमा याम वाङ्देल, सहसचिव...
-
‘कोशी नाम राख्नु आदिवासी जनजातिको मतको दुरुपयोग’
इलामः प्रदेशको नाम कोशी राख्नु आदिवासी जनजातिको मतको दुरुपयोग भएको नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष जहरूमाया जिमीले बताइन् । उनले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामको ८ औं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै आदिवासी जनजातिलाई भोट बैकको रूपमा मात्र प्रयोग गरेकोमा दुःख व्यक्त गरिन । उपाध्यक...
-
खाजा खर्चको विषयमा देउमाई नगरपालिकाको धारणा सार्वजनिक
इलामः इलामको देउमाई नगरपालिकाको सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको खाजा खर्चको विषयमा नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । नगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको खाजा खर्चको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले भनिएको खाजा खर्च के...
-
आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार
इलामः जिल्ला प्रहरी कार्यालय इलामले आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार गरेको छ । गएको बैशाख ३१ गते ७ बजे घरबाट निस्केका ३० वर्षका युवाले मोबाइल मार्फत आत्म हत्या गर्छु भन्ने म्यासेज इन्टर पोललाई पठाएको साईबर ब्यूरो हुुँदै जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुन साथ प्रहरी टोलीले उद्दार गरेको जिल्ला प...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 67
- Next Page »
















