इलामः नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामको ८औ अधिवेसन जेठ ४ र ५ गते हुने भएको छ । अधिवेसन महासंघ केन्द्रीय उपाध्यक्ष लहरूमाया जिमीको उपस्थिीतिमा हुने जनाइएको छ । पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि नविन सामाजिक सहमतीको पक्षमा आठौं जिल्ल...
शिक्षा/स्वाथ्य
-
-
ताप्लेजुङका स्थानीय तहले बालबालिका सम्बन्धि कार्यविधी तर्जुमा गरी कार्यान्वयन गर्ने
ताप्लेजुङः ताप्लेजुङका स्थानीय तहले बालबालिका सम्वन्धी कार्यविधिको तर्जुमा गरी कार्यान्वयन गर्ने भएका छन् । जिल्ला समन्वय समिति ताप्लेजुङ र बालबालिका खोजतलास केन्द्र प्रदेश समन्वय समिति बिराटनगरले सोमबार फुङलिङमा आयोजना गरेको बालबालिका सम्वन्धी ऐन २०७५ सम्बन्धि छलफल पछि १० बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्द...
-
सुधार गृहले परिचित इलाम कारागारमा सुरक्षा मार्गचित्र २०८० शुरु
इलामः सुधागृहले परिचित इलाम कारागारमा कारागार सुरक्षा मार्गचित्र सोमबारदेखि कार्यान्वयनमा आएकोे छ । कारागारमा हुँने सम्पूर्ण बेतिथीलाई हटाउँन कारागार सुरक्षा मार्गचित्र २०८० शुरू गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी गराए । कारागार परिसरमा मार्गचित्रको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पो...
-
न्यायिक समितिले आफूूखुुशी मेलमिलाप सम्बन्धि तालिम सञ्चालन गर्न नपाउँने
इलामः सर्वोच्च अदालतको मेलमिलाप परिषदले स्थानीय तहको न्यायिक समितिलाई आफूूखुुशी मेलमिलाप सम्बन्धि तालिम सञ्चालन गर्न नपाउँने सचेत गराएको छ । सुचिकृत तालिम प्रदायक संस्थाबाट मात्र तालिम गराउँन मेलमिलाप परिषदले २०८० बैशाख ३१ गते तालिम प्रदायक संस्थालाई पठाएको पत्रमा उल्लेख छ । मेलमिलाप सम्बन्धि ऐन, २०६८ र मेलमि...
-
इलाम साँखेजुुङका स्थानीयले गरे गाउँ जाने सडक मर्मत
इलामः इलाम नगरपालिका एक साँखेजुङका स्थानीयले हरेक महिना एक दिन श्रमदान कार्यक्रम शुुरू गरेका छन् । उनिहरूले श्रमदानसँगै आफ्नो गाउँ जाने सडक आफैले मर्मत गर्न थालेका छन् । माइभ्याली चिया कारखनादेखि कार्की गोलाईसम्मको ५ किलोमिटर कच्ची सडकको नाली बनाउने तथा सडक मर्मतमा शनिबार ६० बढी स्थानीयवासीको सहभागीता रहेको बाटो...
-
भ्रष्टाचारका दोसी कारबाहीमा दृढतापूर्वक लाग्न अनेरास्ववियू इलामको सरकारलाई आग्रह
इलामः नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियू इलामले भ्रष्टाचारीको कारबाही प्रक्रियामा दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरेको छ । नक्कली भुटानी शरणार्थी काण्ड लगायतको भ्रष्टाचारहरुको विरूद्ध इलाम चोक बजारमा बिहिबार प्रदर्शन गर्र्द भ्रष्टाचारीलाई कारबारी गर्न सरकारलाई खुुट्टा नकमाउन आग्रह गरे । विभिन्न प...
-
प्रदेशको नाम फेर्ने हो भने दुुई तिहाई पुुर्याउँ – अध्यक्ष ओली
इलामः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् । इलाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै बिहिबार अध्यक्ष ओलीले प्रदर्शनमा आतंककारी क्रियाकलाप र उद्दण्डता देखिएको भन्दै उनले यस्तो आन...
-
कोशी नाम खारेज हुनुुपर्ने माग गर्दै इलाममा कालो झण्डा सहित प्रदर्शन, खेलकुद विकासकाे वोर्ड भत्काइयो
इलामः कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् । पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली, उपाध्यक्ष सुवास नेम्बाङ र कोशी प्रदेश नाम प्रस्तावक रामबहादुर राना मगर लगायतको नेता कार्यकर्तालाई कालो झण्डा समेत देखाएका छ...
-
नयाँ बुलन्दद्वारा नगद १० हजार बराबरको अनलाइन पत्रकारिता पुुरस्कार स्थापना
इलाम: बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले अनलाईन पत्रकारिता पुरस्कार स्थापना गरेको छ । जिल्लाका अनलाइन पत्रिकामा कार्यरत पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरेको बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक ...
-
नयाँ वर्ष २०८० बैशाख १ गतेका दिन प्रथम खुला इलाम माइपोखरी म्याराथन हुने
इलामः नयाँ वर्ष २०८० बैशाख १ गते प्रथम खुला इलाम माइपोखरी म्याराथन (महिला र पुरुष) हुने भएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण, गढीथुम्का ब्यारेकको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको सह आयोजक जिल्ला खेलकूद विकास समिति, नगर पर्यटन प्रवर्धन समिति र प्रथम सन्दकपुर महोत्सव मूल आय...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 67
- Next Page »
















