• सूूर्योदय नगरपालिका देशकै उत्कृष्ट नगरपालिका

    इलामः इलामको सूूर्योदय नगरपालिकाले देशकै उत्कृष्ट नगरपालिका पुुरस्कार प्राप्त गरेको छ । स्थानीय आर्थिक विकासको क्षेत्रमा काम गरे बापत प्रदान गरिने पुरस्कारबाट नगरपालिका पुरस्कृत भएको हो । नेपाल नगरपालिका संघको ३० औ वार्षिक उत्सवको अवसरमा पुरस्कार प्राप्त गरेको जनाइएको छ । दुुई सय ९३ पालिका मध्ये स्थानीय आर्थिक व...

  • चिसापानीमा पाँच दिने महिलाहरूलाई उद्घोषण सम्बन्धि तालिम सुरू

    माईः इलामको माई नगरपालिका ९ चिसापानीमा पाँच दिने महिलाहरूलाई उद्घोषण सम्बन्धि पाँच दिने तालिम सुरू भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा महिला उद्यमी समूहले आयोजना गरेको तालिममा कार्यक्रम उद्घोषणसँगै भाषणकलाको बारेमा जानकारी गराइने समूहका सञ्जना राईले जानकारी गराइन् । समूहका अध्यक्ष निरा अधिकारीको अध्यक्षताम...

  • ‘पक्राउ परेकालाई बिना सर्त रिहाई गर’-प्रदेश नं १ पुुनः नामाङ्कन संयुुक्त सङ्घर्ष समिति

    इलामः प्रदेश व्यापी आम हडतालको क्रममा पक्राउ परेका कार्यकर्तालाई बिनासर्त तुरुन्तै रिहाइ गर्न माग गरेको छ । संघर्ष समितिले पक्राउ गरिएको दुुई दर्जन भन्दा बढी कार्यकतालाई विज्ञप्ती जारी गर्दै रिहाई गर्न माग गरेको हो । प्रदेशको नामाकरणको सवालमा जनताको माग र प्रदेशको ऐतिहासिक सांस्कृतिक बहुुल पहिचानलाई बेवास्ता गर्...

  • इलाम नगर खानेपानी आयोजनाले कमसल वा बिग्रिएको अवस्थाका सामग्री भए फेरिदिने प्रतिबद्धता

    इलामः इलाम नगरपालिकामा सञ्चालित इलाम नगर खानेपानी वितरण तथा सरसफाई परियोजनाले कमसल सामाग्री प्रयोग भएको वा बिग्रिएको अवस्थाका सामग्रीहरु फेर्ने प्रतिबद्धता जनाएको छ । संघीय सांसद महेश बस्नेत, माओवादीका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, इलाम नगरका प्रमुख केदार थापा, नेपाली काङ्ग्रेसका उपसभापति खगेन्द्र देवान त...

  • हामी स्वयंसेवी अभियानको कविता प्रतियोगितामा भट्टराई प्रथम

    इलामः आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘लागुपदार्थ दुुव्र्यसन ताथ विपद व्यवस्थपनमा हामी स्वयंसेवी’ कविता प्रतियोगितामा भगवती माध्यमिक विद्यालय, सन्दकपुर गाउँपालिकाकी पूर्णिमा भट्टराईल प्रथम भएकी छिन् । अमर माध्यमिक विद्यालय, बरबोटे इलाम नगरपालिकाकी...

  • हामी स्वयंसेवी अभियानले गर्‍यो, प्रधानाध्यापक र शिक्षक नायक अभिमुुखिकरण कार्यक्रम

    इलामः हामी स्वयंसेवी अभियान कार्यक्रमले इलाममा प्रधानाध्यापक र शिक्षक नायक अभिमुुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानुुन मन्त्रालयको आयोजनामा गरेको अभिमुखिकरण कार्यक्रममा प्रदेश सरकारले सञ्चालन गरेको अभियानका बारेमा सहभागिलाई जानकारी गराइएको थियो । प्रदेश भरका सामुदायिक तथा संस्थागत...

  • न्यायिक समिति पाधिकारी र उजुरी प्रशासकको तालिम सकियो

    इलामः पान्थरका न्यायिक समिति पाधिकारीलाई विवाद, मेलमिलाप र न्यायिक प्रक्रिया सम्बन्धीको पाँच दिवससीय तालिम सम्पन्न भएको छ । पाँचथर जिल्लाको सबै स्थानीय तहको न्यायिक समिति र उजुरी प्रशासक सहभागी तालिममा विवाद व्यवस्थापनका सम्बन्धमा अपनाउँनु पर्ने न्याय सम्पादन प्रक्रियाका विषयमा जानकारी गराएको थियो । मानव अधिक...

  • राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको बुुधबारसम्ममा ११ विधाको खेल सम्पन्न

    फाकफोकथुम:  इलामको फाकफोकथुम गाउँपालिकामा भइरहेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो दिन छ सहित ११ विधाको खेल सम्पन्न भएको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार आज छ विधाका खेल सम्पन्न भए । सिहँदेवी माध्यमिक विद्यालयकोे खेलमैदानमा भइरहेको प्रतियोगितामा दुई सय, चार सय, आठ सय मिटर दौड, ज्याभलिङ थ्रो, लङ जम्प ...

  • ‘महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूपान्तरण हुन सकेको छैन’

    इलामः महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूपान्तरण हुन नसकेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले ११३ औं अन्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित ‘महिला अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषायक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूप...

  • मार्च ८ अथार्त अन्तर्राष्ट्रिय नारी दिवस ! के छ यसको इतिहास

    मार्च ८ अथार्त अन्तर्राष्ट्रिय नारी दिवस ! विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाउने चलन छ । यो वर्ष नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ  दिवस मनाइँदै छ । पहिलो पटक सन् १९११ मा मन...