स्थानीय तह Archives - Page 60 of 141 - Sewaro Khabar
Tuesday April 21, 2026  |  
Menu
  • मूख्य पृष्ठ
  • खबर
  • स्थानीय तह
    • इलाम नगरपालिका
    • चुलाचुली गाउँपालिका
    • देउमाई नगरपालिका
    • माई नगरपालिका
    • फाकफाेकथुम गाउँपालिका
    • माईजाेगमाइ गाउँपालिका
    • माङ्सेबुङ गाउँपालिका
    • राेङ गाउँपालिका
    • सन्दकपुर गाउँपालिका
    • सुर्याेदय नगरपालिका
  • अर्थ
  • राजनीति
  • शिक्षा/स्वाथ्य
  • पर्यटन
  • जीवन शैली
  • विश्व
  • सम्वाद/सिर्जना
  • बालबालिका
  • खेलकुद

स्थानीय तह

  • सिकेको कुरा व्यवहारिक रूपान्तरणमा सहयोग पुर्याउन सूर्योदयमा विज्ञान र गणित प्रदर्शनी

    इलामः सूर्योदय नगरपालिकामा विज्ञान तथा गणित प्रदर्शनी बिहिबार शुरू भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना भईरहेको प्रदर्शनी शुक्रबार सम्पन्न हुनेछ । सिकेका सीपलाई व्यवहारिक रूपान्तरणमा गर्न कन्यामको श्रीकृष्णाश्रम माध्यमिक विद्यालयमा प्रर्दशनी शुरू भएको हो । प्रदर्शनीमा विद्यार्थीले सिकेका व...

  • प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित

    विराटनगरः कोशी प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो । कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र...

  • बन्दको दोस्रो दिन ताप्लेजुङको जनजीवन समस्यामा, मेचि राजमार्गमा गुडेनन् सवारी साधन

    ताप्लेजुङः प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले गरेको बन्दको दोस्रो दिन ताप्लेजुङको जनजीवन थप समस्यामा पारेको छ । बिहानैदेखि लामा तथा छोटा दुरिका सवारी साधा सञ्चालनमा आएनन् । बजार पसल समेत नखुलेको सञ्चारकर्मी कृष्ण फुरूम्बोले जनाकारी गराए । अघिल्लो दिन गाउँबाट ताप्लेजङ बजार आवत जावत भएपनि पक्राउ प...

  • मनोसामाजिक समस्या, सेवाको अवस्था र सरोकारवालाहरुको भूमिका सम्बन्धि कार्यशाला सम्पन्न

    विराटनगरः मनोसामाजिक समस्या, सेवाको अवस्था र सरोकारवालाहरुको भूमिका सम्बन्धि कार्यशाला बिराटनगरमा मंगरबार सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको कार्यशालामा मनोसामाजिक सेवाको अवस्था, सेवा प्रवाह, समस्या र चुनौतीका विषयमा छलफल गरिएको थियो । कार्यशालामा मनोविमर्शकर्ता मणी केरुङ्गले मानसिक स...

  • गुणस्तरीय न्याय सेवामा एक रूपताका आवश्यक कानुन तथा मापनका सुचकहरु प्रदेशस्तरीय कार्याशाला सम्पन्न

    विराटनगरः मानव अधिकार मन्च इलामको आयोजनामा स्थानिय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एक रूपताका लागी आवश्यक कानुन तथा मापनका सुचकहरु विषयक कार्यशाला सोमबार बिराटनगरमा सम्पन्न भएको छ । कार्यशालामा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायिक समितिको प्रभावकारिता मापनका परिसुचकको बारेमा जानकारी गराएका थिए...

  • प्रदेश प्रहरी कार्यालय विराटनगर “सुरक्षा सुनिश्चितता अभियान २०८०” सञ्चालन गर्दै

    विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” सञ्चालन गरिरहेको छ । अभियान अन्तरगत सोमबार एक सय ११ स्थानमा सचेतनामुलक विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ट्राफिक कारबाहीमा चार लाख ५८ हजार पाँच सय राजश्व संकलन गरेको छ । १५ स्थानमा सवारी दुर्घटना भएका छन् । ६ सय ७२ सवा...

  • संयुक्त सङ्घर्ष समितिको मेचि राजमार्ग बन्दले सवारी साधन राजमार्गमै अलपत्र

    इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको मेचि राजमार्ग बन्द आव्हानले निर्वाध रूपमा सवारी साधान चल्न सकेका छैनन् । राजमार्ग बन्दले गतव्यमा हिडेका यात्रुबाहक तथा मालबाहक सवारी साधान बाटोमै अलपत्र परेका छन् । राजमार्गमा लामा तथा छोटा दुरिका सवारी साधान चल्न सकेका छैनन् । फाटफुट मात्र सवारी साधन सञ्च...

  • ‘न्याय सम्पादन गर्दा व्यवहारिक रूपान्तरणलाई ध्यान दिनुपर्छ’-मुख्यमन्त्री कार्की

    विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले न्यायिक समितिले न्याय सम्पादन गर्दा व्यवहारिक रूपान्तरणलाई ध्यान दिनुपर्ने बताए । उनले स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एक रूपताका लागि आवश्यक कानुन तथा मापनका सूचकहरू विषयक प्रदेश स्तरीय कार्यशालामा बोल्दै सर्वसाधारणको पहुँच योग्य न्याय बनाउँनुु ...

  • पहिचानवादीको नाममा हिंसात्मक गतिविधि भएको भन्दै, नेकपा एमालेको आपत्ति

    इलामः नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नाममा हिंसात्मक गतिविधि भएको भन्दै आपत्ति जनाएको छ । पार्टीले सोमबार एक विज्ञप्ती जारी गर्दै पहिचानको नाममा गैर जिम्मेवार, आपत्तिजनक र अराजक गतिविधि गर्ने तत्वलाई अविलम्ब नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको माग गरेको छ । कोशी प्रदेश अध्यक्ष घन...

  • मंसिर १२ गते सोमबारदेखि अनिश्चितकालिन मेचि राजमार्ग बन्द गर्दै संयुक्त संघर्ष समिति

    इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले मंसिर १२ गते सोमबारदेखि अनिश्चितकालका लागि मेचि राजमार्ग बन्दको आव्हान गरेको छ । ताप्लेजुङमा पक्राउ परेको पहिचानवादी कार्यकर्ता आइतबार साँझसम्ममा पनि रिहाई नगरिएले बन्दको आव्हान गरेको पहिचान सहितको प्रदेश नं. पुनः नामाङ्कन अभियान समितिका संयोजक डकेन्द्र थेग...

    • « Previous Page
    • 1
    • …
    • 58
    • 59
    • 60
    • 61
    • 62
    • …
    • 141
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • श्रेष्ठलाई आशिष र सोङ्मीलाई महिला पुरस्कार

  • गैससले गर्यो शुभकामना कार्यक्रमसँगै भित्तेपात्रो बिमोचन

  • पञ्चकन्या पाथिभरामा पुराण तथा धार्मिक महोत्सव हुने

  • किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका ९ नम्बर वडाको अध्यक्षमा आङदेम्बे

  • इलाममा खोज पत्रकारिता तालिम

  • सूर्योदयको १८औं नगरसभामा विशेष प्रस्ताव,संशोधन विधेयक, चुस्त प्रशासन र जन चासोमा प्रतिबद्धता

  • वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम उत्कृष्ट

  • नागरिकको आवाजलाई राज्यले नियन्त्रण गर्न खोजेको पत्रकार महासंघ इलामको निष्कर्ष

  • ‘मित्र राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक छ’

  • आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म

हाम्रो बोली

सेवारोखबर डटकम इक्ला मिडिया प्राइभेट लिमिटेडको अनलाईन डिजिटल खबर पत्रिका हो । अनलाईन खबर मार्फत आवाज बिहिनको आवाज त छदैछ, हामी आवाजलाई आवाज बनाउँन प्रयास गर्नेछौं । हामी खबर कर्मसँगै स्थापितदेखि बिस्थापनमा परेको विषयलाई उजागर गर्दै नागरिकहुँदै मुलूक निर्मातासम्म खबर र खबरदारीको आवाज पुर्याउँनेछौं । मुलूक र नागिरकका लागि जिम्मेवारी उत्तरदयित्वको बेतिथी, बिसंगती, भ्रष्टचार, कालोबजारी, अनियमिततालाई निरुत्साहित गर्दै सत्य, तथ्य, निश्पक्ष सूचना दिन सामाजिक न्याय र सुशासनको पक्षमा प्रतिबद्ध भएर अघि बढ्नेछौं ।

सेवारो खबर समूह

इक्ला मिडिया प्रालिद्धारा सञ्चालित
सेवारोखबर डटकम
www.sewarokhabar.com

सञ्चालक/सम्पादक 
यामकुमार माबो लिम्बू/याम माबोहाङ लिम्बू

सह–सम्पादक
बुद्धमाया सोङमी
९८४२७७७९०१

व्यवस्थापक
सरिता राई
९८६३४९९७९०

सम्पर्क

कार्यालय
इलाम नगरपालिका वडा नम्बर ७ इलाम ।

सम्पर्क कार्यालय
देउमाई नगरपालिका वडा नम्बर ९ जीतपुर इलाम ।

सूचना विभाग दर्ता नम्बर :- २८१२-२०७८/०७९

प्रेस काउन्सिल सूचि नम्बर :- २९१३

सम्पर्क नम्बर :- ९८४२६४८४६५/९८२८९५२०२०
Email: sewarokhabar@gmail.com

Find us on Facebook

Sewaro Khabar

© 2020 Sewaro Khabar, All Right Reserved.

Powered by:Bikashsoft Technology