इलामः सुशासनलाई संस्थागत गर्न अधिकारकर्मी एकजुट हुनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले मानव अधिकार मञ्च नेपाल इलामले गरेको जिल्लाको मानव अधिकारको अवस्थाको छलफलमा बोल्दै मानव अधिकार सम्मत विकासलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । जिल्ला बार एशोसिएसन अध्यक्ष तथा अधिवक्ता तारानाथ पराजुल...
राजनीति
-
-
‘रुपान्तरण अभियान न्याय र सुशासनसहित देशमा भ्रष्टाचार रोक्ने अस्त्र’-माओवादी केन्द्रीय सदस्य तथा सासंद सेर्पा
झापाः नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एबम् संघीय सांसद गम्बु शेर्पा (गर्जयाङ)ले ३ महिने रुपान्तरण अभियान बिपन्न जनताको न्याय र सुशासनसहित देशमा भ्रष्टाचार रोक्ने अस्त्र भएको बताए । संविधान दिवसको अवसर तथा मेचीनगर-१४ को रुपान्तरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै नेता शेर्पाले भने - ‘अभियानले गरीब निमुख...
-
संविधान निर्माणमा नेम्वाङको योगदान र संविधानमा मानव अधिकारका सवाल विचार गोष्ठी सन्पन्न
इलामः संविधान निर्माणमा संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको योगदान र संविधानमा मानव अधिकारका सवाल विषयक विचार गोष्ठी बुधबार इलाममा सम्पन्न भएको छ । जिल्ला समन्वय समुतिको हलमा सम्पन्न भएको छ। नवौ संविधान दिवस २०८०; का अवसरमा मानव अधिकार मन्चको संयोजनमा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । प्रतिनिधि...
-
संविधान पुनर्लेखन एवम् संशोधन गरी लिम्बुवान सुनिश्चित गर्न चुम्लुङको माग
इलामः किरात याक्थुुङ चुम्लुङले संविधान पुनर्लेखन एवम् संशोधन गरी लिम्बुवान सुनिश्चित गर्न माग गरेको छ । संविधान दिवसको दिन बुधबार प्रेस विज्ञप्ती जारी गर्दै लिम्बुवान बिनाको अपुरो संविधान प्रतिको असहमित जनाएको छ । लिम्बुवान बिनाको नेपालको संविधान २०७२ जारी भएको आज असोज ३ गते आठ वर्ष पूरा भएको छ । ऐतिहासिक लिम्बु...
-
संविधान दिवसको सन्दर्भमाः संविधान र नेपाल
हरेक परिवर्तन पछि नेपालमा संविधानकै परिवर्तनका कुरा आउँछन् । देशको सबैभन्दा महत्वपूर्ण हुने संविधान नै बारम्बार परिवर्तन भइरहदा संविधान प्रतिको आस्थामा नै असर पर्न जान्छ । साथै संविधान दिवसका कुरा पनि फोक्रो झै लाग्न सक्छ । पद्मशम्शेरको समय देखि हालसम्म धेरै पटक संविधानका स्वरुपहरु परिवर्तन भइसके । समय अनुसार संविध...
-
विराटनगरमा कोशी प्रदेशको खारेजीको माग गर्दै बृहत मोटरसाइकल र्याली
विराटनगरः कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर मंगलबार विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल र्याली प्रदर्शन गर्दै कोणसभा गरेको छ । सुनसरीको ईटहरीमा भेला भई प्रदेशको राजधानी विराटनगरमा आएर कोण सभा गरेको थियो । हजारौैको संख्यामा आएका पहिचान पक्षधरका प्रदर्शनकारीहरुले कोशी प्रदेश मान्दैनौ, कोशी प्रदेश नाम खारेज...
-
समृद्वि समाजवाद बिना सम्भव हुँदैन- थापा ’बादल’
इलाम: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले समृद्विः समाजवाद बिना सम्भव नुहुँने बताएका छन् । उनले नेकपा एमाले जिल्ला कमिटी इलामले इलाम चोक बजारमा आयोजना गरेको श्रद्वाञ्जली सभामा बोल्दै समाजवादी शासन व्यवस्था स्थापनामा सुवासचन्द्र नेम्बाङको योगदानलाई बिर्सन नुहुँनेमा जोड दिए । ‘संविधानसभाका अध्यक्ष सुवासच...
-
मुलुकले नेम्बाङलाई किन ? सम्झिनु पर्ने !
धर्तीमा जन्मेको सवै मानिसको लागि मृत्यु समान छ । मुत्यु समान हुदाँ हुदै पनि अनुभव भने असमान हुदो रहेछ । मृत्यु हो जुन कुरा फेरि प्राप्त गर्न सकिदैन । त्यसैले सामान्य पीडा त जो कसैको मृत्युमा अवश्य हुन्छ । तर कतिपय मृत्युको पीडा भने अस्वाभाविक हुदो रहेछ । कतिपय मुत्यु सामान्य र कतिपय महान हुदाँ रहेछन् । तर धेरै सामा...
-
प्रदेश सरकारी कार्यालय आसपास दुई महिनालाई निषेधित क्षेत्र
इलामः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाको विभिन्न सरकारी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । सूचनामा आउँदो असोज १ गतेदेखि शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रदेश सरकारी कार्यालय आसपासका क्षेत्रमा दुई महिनासम्म विरोध, धर्ना, जुलुस, र्याली, गर्न नपाइएको भदौ ३१ गते जारी सूचनामा...
-
सन्दकपुर घोषणापत्र जारी गर्दै प्रदेशस्तरीय मिडिया सम्मेलन सम्पन्न
सन्दकपुरः ‘सन्दकपुर घोषणापत्र-२०८०’ जारी गर्दै प्रेस सेन्टर नेपाल प्रदेशस्तीय मिडिया सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले १३ बुँदे घोषणा पत्रमा सञ्चारकर्मी र सञ्चार माध्यम सम्बन्धि माग गरेको छ । घोषणा पत्रमा स्थानीय सञ्चार माध्यम र पत्रकारहरूको संरक्षण, प्रवर्द्धनबिना संघीयता बलियो नहुँने उल्लेख छ । स...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 57
- Next Page »
















