इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको मेचि राजमार्ग बन्द आव्हानले निर्वाध रूपमा सवारी साधान चल्न सकेका छैनन् । राजमार्ग बन्दले गतव्यमा हिडेका यात्रुबाहक तथा मालबाहक सवारी साधान बाटोमै अलपत्र परेका छन् । राजमार्गमा लामा तथा छोटा दुरिका सवारी साधान चल्न सकेका छैनन् । फाटफुट मात्र सवारी साधन सञ्च...
राजनीति
-
-
‘न्याय सम्पादन गर्दा व्यवहारिक रूपान्तरणलाई ध्यान दिनुपर्छ’-मुख्यमन्त्री कार्की
विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले न्यायिक समितिले न्याय सम्पादन गर्दा व्यवहारिक रूपान्तरणलाई ध्यान दिनुपर्ने बताए । उनले स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एक रूपताका लागि आवश्यक कानुन तथा मापनका सूचकहरू विषयक प्रदेश स्तरीय कार्यशालामा बोल्दै सर्वसाधारणको पहुँच योग्य न्याय बनाउँनुु ...
-
पहिचानवादीको नाममा हिंसात्मक गतिविधि भएको भन्दै, नेकपा एमालेको आपत्ति
इलामः नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नाममा हिंसात्मक गतिविधि भएको भन्दै आपत्ति जनाएको छ । पार्टीले सोमबार एक विज्ञप्ती जारी गर्दै पहिचानको नाममा गैर जिम्मेवार, आपत्तिजनक र अराजक गतिविधि गर्ने तत्वलाई अविलम्ब नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको माग गरेको छ । कोशी प्रदेश अध्यक्ष घन...
-
मंसिर १२ गते सोमबारदेखि अनिश्चितकालिन मेचि राजमार्ग बन्द गर्दै संयुक्त संघर्ष समिति
इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले मंसिर १२ गते सोमबारदेखि अनिश्चितकालका लागि मेचि राजमार्ग बन्दको आव्हान गरेको छ । ताप्लेजुङमा पक्राउ परेको पहिचानवादी कार्यकर्ता आइतबार साँझसम्ममा पनि रिहाई नगरिएले बन्दको आव्हान गरेको पहिचान सहितको प्रदेश नं. पुनः नामाङ्कन अभियान समितिका संयोजक डकेन्द्र थेग...
-
घरबाट बाहिर निस्कन नदिइएका प्रसाईले भने ‘होम अरेस्टमा छु’
काठमाण्डौंः गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन । अभियन्ता दुर्गा प्रसाईंले आफूलाई प्रहरीले होम अरेष्ट गरेको बताएका छन् । भक्तपुरको ठिमीस्थित निवासमै पत्रकार सम्मेलन गर्दै उनले भने, ’म अहिले ’होम अरेस्ट’मा छ...
-
“सामाजिक सद्भाव कायम राख्दै परिवर्तनको रक्षा गर्न गणतन्त्र विरोधी गतिविधी रोक्नुपर्छ”
काठमाडौंः आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले सामाजिक सद्भाव कायम राख्दै परिवर्तनको रक्षा गर्न आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरुद्ध भइरहेका गतिविधिमाथि रोक लगाउन माग ग...
-
मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ)को छेटौं राष्ट्रिय महाधिवेसन मोरङको बेलमाबरीमा हुँदै
इलामः मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ) पार्टीको आउँदो मंसिर ९, १० र ११ गते मोरङको बेलबारीमा छैटौं राष्ट्रिय महाधिवेसन हुुँदैछ । महाधिवेसनको तयारी तिब्र पारिएको छ । महाधिवेसन मुल आयोजक सभा संयोजक मणि पापो लिम्बुले महाधिवेसनका लागि आवश्यक भौतिक तथा प्राविधिक तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी गराए । संयोजक ल...
-
आतङ्कित बनाउँने काम बन्द गर्न गृह प्रशासन र प्रहरी संगठनलाई संयुक्त संघर्ष समितिको आग्रह
इलामः प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आतंकित बनाउँने काम तरून्त बन्द गर्न गृह प्रशासन र प्रहरीलाई आग्रह गरेको छ । समितिले सोमबार विज्ञप्ती जारी गर्दै ताप्लेजुङ प्रहरीलाई संयुक्त संघर्ष समितिका नेता कार्यकर्ताको विवरण संकलकन गर्ने काम तुरून्त बन्द गर्न आग्रह समेत गरेको छ । किरात याक्थुङ चुम्ल...
-
माङ्सेबङका २ हजार ५ सय ८८ जनाले पाए जग्गाधनी प्रमाण पुर्जा पाउँने निस्सा
इलाम : माङ्सेबुङ गाउँपालिकाले २ हजार ५ सय ८८ जना लगत प्रविष्टीको निस्सा दिएको छ । पालिकाको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लगत प्रविष्टीको निस्सा दिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । पालिकाले २४ जना भूमिहीन दलित, २ सय २८ जना सुकुम्बासी र २ हजार ३ सय ६ जना अव्यवस्थित बसोबासीलाई ...
-
पक्राउ परेको कार्यकर्ता रिहाई भएपछि अनिश्तिकालिन धनकुटा बन्दा फिर्ता
इलामः पक्राउ परेको कार्यकर्ता रिहाई भएपछि अनिश्तिकालिन धनकुटा बन्दा फिर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले पक्राउ परेका कार्यकर्ता मनकुमार याम्फु राई, बुलन चेम्जोङ लिम्बु र सानु लिम्बुलाई बिना सर्त रिहाई गरेपछि बन्दा फिर्ता गरेको सघंर्ष समितिले विज्ञप्ती मार्फत जानकारी गराएको छ । उनिहरूलाई गएको असोज...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 57
- Next Page »
















