काठमाण्डौः नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै २...
शिक्षा/स्वाथ्य
-
-
यस्ता छन, एक नम्बर प्रदेशकाे नामाकरणको आधार !
गत वर्ष प्रदेश नं २ प्रदेश सभाले मधेस प्रदेश नामाकरण गरेपछि सबै भन्दा ठूलो दबाब प्रदेश नं. १ लाई परेको छ । पहिलोपल्ट मधेस प्रदेशले यो मधेस नाम प्राप्त गरेको छ । यस अघिका प्रयासहरु विफल भए । तर यो प्रयास सफल भयो । यसका पनि विविध कारणहरु छन । र, यसको दबाब पनि अन्य प्रदेशहरुमा पर्दै जानेछ । यो पनि स्वभाविकै हो । तर अह...
-
कार्यस्थलमा २० हजार दुर्घटना प्रति वर्ष झण्डै २ सय ५० मजदुरको मृत्यू
काठमाडौंः राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा ४२ दिनदेखि उपचाररत कञ्चनपुरका पुष्कर चौधरी (२७) कहिले घर फर्कन पाउलान् ? उत्तर कसैसँग थिएन । कम्मरभन्दा तलको भाग नचल्ने पुष्कर, बोल्न पनि सक्दैनथे । ‘डाक्टरले लैजाउ भनेका छैनन्, सञ्चो हुन्छ भन्न पनि सकेका छैनन्’ २४ फागुन, २०७८ मा पुष्करकी श्रीमती सोनियाले हामीसँग भनेकी...
-
‘सबै खालका विभेद विरूद्ध समाज एकजुट हुनुपर्छ’
इलामः सबै खालका विभेद विरूद्ध समाज एकजुट हुनुपर्ने इलाम नगरपालिकामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले नगर दलित समन्वय समिति इलामले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामनासँगै दलित महिला जनप्रतिनिधहरूलाई क्षमता अभिवृद्धि कार्यक्रमका बक्ताले समाजमा विभेद कायमै रहेको बताउँदै सबै...
-
दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान“ गराउने कर्णालीको चलन
सुर्खेतः कर्णालीका कैयौँ गाउँबस्तीमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान“ गराउने र छोराले आमालाई कोसेली दिने चलन अहिले पनि कायम छ । आफ्नै आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि पुर्याउनै भए पनि स्तनपान गराउँछन् । मागीविवाह गर्दा मात्र दुलहाले स्तन चुसेर आमालाई चाम...
-
सूर्योदय नगरपालिकाको पाँच वडा बालमैत्री
इलामः सूर्योदय नगरपालिकाले बिहिबार आज वडा नम्बर ६, ७ र ८ लाई बालमैत्री घोषणा गरेसँग पाँच वटा वडालाई बालमैत्री बनाएको छ । यसअघि वडा नम्बर ९ र १० लाई बालमैत्री घोषणा गरि सकेको छ । बालमैत्री वडा बनेसँगै स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा भएको बताइएको छ । बालमैत्री वडा घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर र...
-
आज सम्पन्न स्थानीय तहको निर्वाचनमा इलाममा ६९ प्रतिशत मत खस्यो
इलामः बैशाख ३० (आज) सम्पन्न निर्वाचनमा इलाममा ६९ प्रतिशत मत खसेको छ । जिल्लामा एक लाख ५४ हजार ९ सय ५५ जनाले मतदान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्राम्भिक तथ्याङ्क अनुसार ७९ हजार ८ सय ४ पुरूष र ७५ हजार एक सय ५१ जनाले मतदान गरेका छन् । जिल्लाको जम्मा मतदाताको संख्यालाई हेर्ने हो भने ६९ हजार ७ सय ९३ जना...
-
‘सरोकारवालाले बाल अधिकारको सुनिश्चिताको काम गर्नुपर्छ’
इलामः बाल अधिकारको सुनिश्चित गर्न सरोकारवालाले नीतिगत काम गर्नुपर्ने बताएका छन् । उनिहरूले आइतबार (आज) मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको तीन दिने स्थानीय बाल अधिकार स्रोत व्यक्ति प्रशिक्षण समापन समारोहका सहभागिले बाल अधिकारको सुनिश्तिता विषयमा सरोकारवालाले ध्यान दिने पर्नेमा जोड दिए । राष्ट्रिय बाल अधिकार...
-
इओसी नेपालको लामो र छोटो अवधिको ४ सय ४० पर्यवेक्षक परिचालन हुँदै
इलामः निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले आउँदो बैशाख ३० गते हुँने स्थानीय निर्वाचनमा ४ सय ४० पर्यवेक्षक परिचाल गर्ने भएको छ । ४० जिल्लामा लामो समयका पर्यवेक्षक ४० जना र छोटो समयको ४ सय पर्यवेक्षक ७७ वटै जिल्लामा परिचालन गर्ने आज (शनिबार) जारी गरेको विज्ञप्तीमा उल्लेख छ । समितिले परिचालन गरेका पर्यवेक्षक...
-
इलाममा एक सय २९ ले लिए उम्मेद्वारी फिर्ता, कुन पालिकामा कति उम्मेद्वारले लिए फिर्ता
इलामः इलामका एक सय २९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अन्तिम नामावाली प्रकाशन गर्दै बैशाख ३० गते हुँने स्थानीय तहमा एक हजार ३ सय २७ जनाको चुनावी प्रतिस्पर्धा हुँने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिएकाले स्वेच्छिक रूपमा आफ्नो उम्मेद्वारी फिर्ता लिएको जि...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 67
- Next Page »















