• ८ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    काठमाण्डौः पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १५ दशमलव १४ प्रतिशत हो । यही अवधिमा दुई सय ६४ जना कोरोना सङ्क...

  • दश दिने आधारभूूत मेलमिलाप सम्बन्धि प्रशिक्षक उत्पादन तालिम शुुरू

    इलामः मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा आधारभूत मेलमिलाप सम्बन्धि दश दिने मोड्यूलर प्रशिक्षक उत्पादन तालिम होटल पोखरेलीमा शुुरू भएको छ । सिभिल पिस सर्भिस (जेडएफडी) जिआइजेड जर्मनको सहयोगमा मञ्चको साझेदार संस्थाको क्षमता विकाससँगै सहजिकरण गर्ने प्रशिक्षक उत्पादन गर्न तालिम सञ्चालन गरेको जनाइएको छ । सहकर्मी...

  • युवा सशक्तिकरण सञ्जाल रोङले मनायो विश्व मावन बेचबिखन विरूद्धको दिवस

    इलामः युवा सशक्तिकरण सञ्जाल रोङ गाउँपालिकाले विश्व मावन बेचबिखन विरूद्धको दिवस मनाएको छ । दिवस जुलाई ३० अर्थात साउन १४ गते भएपनि यसै अवसरमा कार्यक्रम गरेको बताइएको छ । मानव अधिकार मञ्च नेपाल इलामको एडब्लुुओ इन्टरनेसनलको सहयोगमा सञ्चालित ‘सामाजिक रूपान्तरणका लागि युवा जिविको पार्जनका लागि सुरक्षित आप्रवासन र स्वः...

  • काठमाण्डौमा एडिनोभाइरस सङ्क्रमण फैलदैः बालबालिकामा रूघाखोकी र ज्वरोको लक्षण

    काठमाण्डौंः काठमाण्डौं उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरोजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा एडिनोभाइरस सङ्क्रमण फैलिएको देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उपत्यकास्थित कान्ति बाल अस्पताल गएका केही बिरामी बालबालिकाबाट सङ्कलित नमुनामध्ये अधिकांशमा उक्त भाइरस पुष्टि भएको अस्पतालले जन...

  • व्यवासयिक बंगुर पालन सीप विकास सम्बन्धि तालिम सम्पन्न

    इलामः चुलाचुली गाउँपालिकामा बंगुर पालन सम्बन्धि सीप विकासको तीन दिने पुर्नताजकी तालिम सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको सामाजिक रूपान्तरको लागि युवा, जिविकोपार्जनको लागि सुुरक्षित आप्रवासन र स्वःउद्यमशिलता सम्बन्धि समूहहरूको क्षमता विकास र परिचानल मार्फत मानव बेचबिखन विरूद्ध अभियान परियोजनाले तालिम सञ...

  • एसईई परीक्षाफल यसरी हेर्नुहोस

    कक्षा १० वा एसईई को बोर्ड परीक्षाको नतिजा एक-दुई दिनमै प्रकाशन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। अहिले परीक्षाफलको अन्तिम रुजु गर्ने काम भइरहेकाले आजभोलि नै नतिजा आउने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्। “अब एक दिनजति धैर्य गर्नुपर्ला,“ मङ्गलवार बिहान उनले भने। यसपालि पाँच लाखभन...

  • आदिवासी जनजाति कर्मचारी महासंघ गठन

    काठमाडौ: दिलकुमार लिम्बूको अध्यक्षतामा आदिवासी जनजाति कर्मचारी महासंघ गठन भएको छ । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरुको काठमाण्डौमा भएको भेलाले महासंघ गठन गरेको हो । ३५ सदस्यीय कार्यसमिति रहेको महासंघको सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया तामाङ उपाध्यक्ष तथा जितेन्द्र बलामी महासच...

  • को हुन् ? भारतमा चुनिएकी राष्ट्रपति द्रौपदी मुर्मू !

    भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन् । योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन् । चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन् । राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझसम्म सार्वजनिक गरिएक...

  • इलाममा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समिति

    इलाम: इलाममा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समित गठन भएको छ ।  प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न लगाउँन  संघर्ष समिति गठन भएको बताइएको छ । प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ घोषणा गराउन दवाव दिने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इलामको संयोजनमा १६ वटा घटकहरुको संलग्नतामा लिम्बुवान किरात संयुक्त संघर्ष स...

  • माध्यमिक तह अध्ययन अनुमति पत्र (लाइन्सेन्स) परीक्षामा २३ हजार ७२ जना पास

    काठमाडौंः शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको नतिजामा प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीणर् भएका छन् । प्रदेश १ मा ४३ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै मधेश प्रदेशबाट १७ सय २० जना उत...