• नेपाल कम्युनिष्ट पार्टीको बन्दले विहानैदेखि इलाममा बजार पसल बन्द, सवारी साधन चलेनन्

    इलामः नेपाल कम्युनिष्ट पार्टीको(नेत्रविक्रम चन्द) बन्दको प्रभाव इलाममा पनि परेको छ । बन्दले विहानैदेखि बजार पसल खुलेनन् । बन्दले सवारी साधन नचल्दा सरकारी कार्यालय खुलेपनि सेवाग्राहीको उपस्थीति न्यून देखिएको छ । मेची राजमार्ग भएर विभिन्न ठाउँमा जाने सवारी साधन समेत आँशिक मात्र सञ्चालनमा आएको जिल्ला ट्रफिक कार्याल...

  • माईजागमाई गाउँपालिकामा उद्यमशिलता तथा व्यावसायिक योजना तालिम सम्पन्न

    इलाम:  माईजागमाई गाँउपालिकामा ७ दिवसीय उद्यमशिलता तथा व्यावसायिक योजना तालिम सम्पन्न भएको छ । एडब्लुओ ईन्टरनेशनलको सहयोग माई जोगमाइ गाउँपालिकाको समन्वय र मानव अधिकार मञ्चको आयोजना सामाजिक रुपान्तरणका लागि युवा जिविकोपार्जनका लागि आप्रवासन र स्वःउद्यमशिलता सम्बन्धि युवा सशक्तिकण समूहहरूको क्षमता विकास र परिचालन म...

  • संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३ सिट: निर्वाचन विश्लेषण

    नजिकै चुनाव आइसकेकाले र गत स्थानीय तहको चुनावको मात्रै नभएर संसद विघटनताकका तिक्तता समेत आम कार्यकर्ता माझ रहेकाले आजका दिनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीबीच तत्कालै कुनै चमत्कारपूणर् चुनावी समीकरण या गठबन्धन बन्न कठिन देखिएकाले आउँदो संघीय चुनाव एमालेका लागि कठिनसाध्य हुने देखिन्छ । आउँदो मंसीर ४ गतेका ...

  • माइजोगमाईमा व्यवसायिक योजना निर्माण सम्बन्धि ७ दिवसीय तालिम शुरु

    माइजोगमाई: उद्यमशिलता तथा व्यवसायिक योजना निर्माण सम्बन्धि ७ दिवसीय तालिम माइजोगमाई गाउँपालिमा शनिबार शुुरु भएको छ । गाउँपालिकाको १, ३ र ६ नम्बर वडामा शुुरु भएको तालिममा ९९ जनाको सहभागिता रहेको छ । गाउँपालिकाको १, ५ र २ वडाका सहभागी एक नम्बर वडा कार्यालयको तालिम केन्द्रमा ३९, ३ र ४ नम्बर वडाका युवा सहभागी ३ नम्ब...

  • स्थानीय तहको न्याय सेवामा सरोकारवालाहरुको भूमिका बारे छलफल कार्य योजना बनाउँदै सम्पन्न

    रोङ: इलामको रोङ गाउँपालिकामा स्थानीय तहको न्याय सेवामा सरोकारवालाहरुको भूमिका विषायक छलफल कार्ययोजना बनाउँदै सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपालद्वारा ओपन सोसाइटी पोलेसी सेन्टरको सहयोगमा संचालित गुणस्तरीय न्याय सेवाका लागि स्थानीय सरकार सहयोग परियोजना अन्तरगत रोङ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सहभ...

  • पुुरस्कार वितरणसँगै सम्मान कार्यक्रम गर्दै, फोनिज इलामले २३ औं स्थापना दिवस मनायो

    इलाम: नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले पुरस्कार वितरणसँगै सम्मान कार्यक्रम गर्दै २३ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा शुक्रबार (आज) भएको कार्यक्रममा आदिवासी जनजाति योगदान पत्रकारिता पुुरस्कार जिल्लाका अग्रज सञ्चारकर्मी सटेन्द्र जबेगूलाई पुरस्कृत गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समि...

  • को हुन ? दलवीर सिंह कामी !

    नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, “सतीले सरापेको देश“ । बिसं १६८२ मा काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाइ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको लागी पठाएका थिए । युद्धमा बिजयी भएर फर्किएका भीम मल्लको बारेमा उनका बिद्रोहीहरुले राजालाई बिभिन्न कुरा सुनाए पछि खुशीको समाचार...

  • प्रतिनिधि र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार हुने

    काठमाण्डौः सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निणर्य गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिए । सत्ता गठबन्धनको हिजो ब...

  • नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समुहको पहिलो अधिवेशनल सम्पन्न

    इलाम: नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समुह इलामको पहिलो अधिवेशनले आज सोमबार सम्पन्न भएको छ । अधिवेशनले गीता आचार्यको अध्यक्षतामा १५ सदस्यीय समिति बनाएको छ । समितिको उपाध्यक्षमा अनिता दाहाल बस्नेत, सचिवमा पुष्पा लिम्बु, कोषाध्यक्षमा लिलादेवी चौहान कडरिया, सहसचिवमा दिपा चापागाई तिम्सिना र सदस्यहरूमा शारदा...

  • “मानव बेचबिखनको न्यूनिकरणको कार्यक्रम आवश्यक”

    माई: मानव बेचबिखनको बिरूद्धमा सरोकारवालाले न्यूनिकरणको कार्यक्रम आवश्यक भएको माई नगरपालिकामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । विश्व मानव बेचविखन बिरूद्ध दिवसका अवसरमा युवा सशक्तिकरण सञ्जाल माई नगरपालिकाले आयोजना गरेका छलफल कार्यक्रममा बोल्दै मानव बेचबिखनको न्यूनिकरणमा सरोकारावालाले काम गर्नुपर्नेमा जोड...