इलामः जनता समाजवादी पार्टी इलामले प्रतिनीधि र प्रदेश सभा निर्वाचनको उम्मेद्वारी टुुङ्गो लगाएको छ । पार्टीले प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फको उम्मेद्वारी टुुङ्गो लगाएको बताइएको छ । पार्टीले प्रतिनीधि सभा प्रत्यक्षमा इलाम क्षेत्र नम्बर १ मा कमलकुमार चाम्लिङ, क्षेत्र नम्बर २ मा यामप्रसाद लिम्बुुको उम्मेद्वारी स...
शिक्षा/स्वाथ्य
-
-
चुुम्लुुङ इलामले जनप्रतिनीधिलाई सम्मान र छात्रबृति वितरण गर्दै ३४ औं स्थापना दिवस मनायो
इलाम : विश्वभर मनाइएको किरात याक्थुुङ चुुम्लुुङ इलामले स्थानीय तहको जनप्रतिनीधिलाई सम्मान र छात्रबृति वितरण गर्दै मनाएको छ । चुुम्लङको स्थापना भएको ३४ वर्ष पुुगेको अवसरमा १४ जनप्रतिनिधि र ५ जनालाई छात्रबृति वितरण गदै दिवस मनाएको हो । स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित लिम्बू समुदायका नगरप्रमुख, उपप्रमुख, अ...
-
बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त सूूर्योदय नगरपालिका घोषणा हुँदै
इलामः सूर्योदय नगरपालिका आउँदो भदौं २९ गते बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषणा हुने भएको छ । नगरपालिकाले बालमैत्री वडालाई घोषणा गर्दे आगामी भदौं २९ गते नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त तथा बालश्रम मुक्त नगर घोषणा गर्ने जनाएको छ । नगरपालिकाको वडा न २ र ३ सगैँ वडा नम्बर ६ ,७ ,८ ,९ र १...
-
सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष बनाउँन आदिवासी जनजाति पत्रकार महासंघले बुझायाे ज्ञापन पत्र
इलामः स्व.सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघले संस्थापक अध्यक्ष बनाउँन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले पनि ज्ञापनपत्र बुझाएको छ । फोनिजले पत्रकार महासंघकाे सबै जिल्ला शाखमा ज्ञापन पत्र बुझाएकाे हाे । फोनिजले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्...
-
किनारीकृत पाठ्यक्रम कक्षा ११ र १२ (लिम्बूभाषा)को परिमार्जन संशोधन सम्पन्न
अन्तरिम काल, २०६६ मंसीर ३० गते अौपचारिक उद्घाटन गरेर नै लिम्बू भाषा कक्षा ११ र १२ को पठनपाठन प्रारम्भ गरियो । प्राज्ञ तथा लेखक थाम्सुहाङ पुष्प सुब्बाको हस्त लिखित पुस्तक प्रतिलिपिहरू गर्दै पढाइयो । पाठ्यक्रम थिएन, खोजियो । सुक्खिम अनि काठमाण्डौं चहार्ने काम भो । कुरै कुरामा तत्कालिन चुम्लुङ महासचिव श्री योग...
-
मनसिक समस्यामा परेकाको निशुल्क उपचार गर्दै सन्दकपुर गाउँपालिका
सन्दकपूरः सन्दकपुर गाउँपालिकामा मानसिक समस्यामा परेका बिरामीको निशुुल्क उपचार शुरु गरेको छ । युनिटी इन हेल्थ संस्थाले स्वाथ्यकर्मीलाई तालिम र बिरामीको उपचारसँगै औषधी वितरणमा सहयोग गरेसँगै गाउँपालिकाले निःशुल्क उपचार शुुरु गरेको हो । आत्महत्याका घटना न्यूनिकरण गर्ने उद्देश्यले गाउँपालिकामा मानसिक स्वास्थ्य समस्याका...
-
उपचारमा सहयोग गर्न नरबहादुर राईकाे आग्रह
इलामः सन्दकपुर गाउँपालिका ३ का नरबहादुर राई ४८ वर्ष पुगे । एक वर्ष भयो, दुबै मृगौलाले काम गर्न छोडेको । हप्तामा दुई पटक डाइलासिस गर्नछन् । घरको जेथा बेचेर २५ लाख सकेका छन् । बाँच्ने रहर भएपनि उपचार गराउने रकम नहुँदा समस्यामा परेका छन् । थप उपचारमा २५ लाखमा उपचार सम्भव हुने चिकित्सकको सल्लाह पुरा गर्न यतिबेला सहयोगको...
-
बन्यो, ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ प्रदेश १ को नारा र लोगो
मोरङ: ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ नारा सहितको प्रदेश १ को पर्यटन ब्राण्ड र लोगो संस्कृति तथा पर्यटन मन्त्रालयमा बुझाइएको छ । कार्यदललले लोगो र ब्राण्ड सहितको प्रतिवेदन संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुलाई हस्तान्तरण गरेको छ । प्रतिवेदन बुुझ्दै पर्यटन मन्त्री लिम्बुले प्रतिवेदनका आधारमा काम गर्ने प्रतिब...
-
किन आरक्षणबारे दिइएको सुझावमा विभिन्न आयोगले आपत्ति जनाएका छन्
राष्ट्रिय समावेशी आयोगले आरक्षण व्यवस्थालाई अल्पकालीन व्यवस्थाको रूपमा लिएर जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने बताएसँगै जनजाति, आदिवासीलगायत दलित आयोगका पदाधिकारीहरूले आपत्ति जनाएका छन् । राष्ट्रपतिले हालसालै सार्वजनिक गरेको ’विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन प्रतिवेदन २०७९’ ले सुझाएका विषयमा विभिन्न आय...
-
‘जनप्रतिनीधिले नागरिकको सेवक बन्नुपर्छ’ – प्रमुख जयप्रकाश राई
इलामः जनप्रतिनीधिले नागरिकको सेवक बन्नु पर्ने इलामका जिल्ला समन्वय प्रमुुख जयप्रकाश राईले बताएका छन् । मानव अधिकार मञ्च नेपाल इलामको गुुणस्तरीय न्याय सेवा सुनिश्चितताका लागि स्थानीय सरकार सहयोग परियोजनाको नव निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारी स्वागत तथा आदान प्रदान कार्यक्रममा बोल्दै मंगलबार विहान प्रमुख ...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 67
- Next Page »
















